Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जेलबाट छुटेको ६ वर्षमा ६ पटक मन्त्री बनेर फेरि जेलतिरैको यात्रा

२०८१ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । ६ वर्षअघि ज्यान मार्ने उद्योग मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदै छुटेका दीपक मनाङे भनिने राजीव गुरुङ पुनः जेल फर्किने भएका छन्। मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँको सुकेधाराब... थप हेर्नुहोस्

रुपन्देहीमा आजपनि रविमाथि केरकार

२०८१ कार्तिक २८

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ। मंगलबार करिब पाँच घण्टा भएको बयान आज विहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुन शुरु हुने रुपन्देही प्रहरीले ज... थप हेर्नुहोस्

भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

२०८१ कार्तिक २७

ताजा नेपाल

बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ ।  प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो । पर्यटन संस्कृति तथा सहकारी मन्... थप हेर्नुहोस्

रास्वपाका सांसदविरुद्ध सर्वोच्चकोअवहेलना मुद्धा दर्ता गर्न आदेश

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश विन... थप हेर्नुहोस्

भारतको मणिपुर राज्यमा अनिश्चितकालीन कर्फ्यु

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरीबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको मुठभेडपछि जिल्लामा कर्फ्यु लगाइएको हो । मणिपुर प्रहरीले सामाजिक सञ्जालमा सोमबार दिउँसो करिब ... थप हेर्नुहोस्

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अ... थप हेर्नुहोस्

सरकारी संयन्त्रले थाल्यो संविधान संशोधनको गृहकार्यमा

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । सरकारको कामलाई प्रभावकारी बनाउन र समन्वय गर्न भन्दै कात्तिक २० गते कांग्रेस र एमालेका शीर्ष नेताले गठन गरेको ८ सदस्यीय संयन्त्रले दुईवटा निर्णय गरेको थियो। पहिलो, संयन्त्रको कार्यदल संयोजक तोक्ने। दोस्रो, प्रध... थप हेर्नुहोस्

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बर... थप हेर्नुहोस्

ऊर्जामन्त्रीले फेरि बोलाए विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्। अहिले बिहान ११ः३० बजे बस्नेगरी मन्त्री खड्काले बैठक बोलाएका हुन्। यसअघि उक्त बैठक हिजो सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस... थप हेर्नुहोस्

आज हरिबोधिनी एकादशी

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प... थप हेर्नुहोस्