Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धनगढीका सुरेश पोर्चुगलमा बेपत्ता

२०८१ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका ... थप हेर्नुहोस्

आज गणेशमान सिंहको ११०औं जन्मजयन्ती मनाइँदै

२०८१ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहन... थप हेर्नुहोस्

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

२०८१ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गर... थप हेर्नुहोस्

पाथीभरा देबिको आँगनमा झगडा र हानाहान भएपछि

२०८१ कार्तिक २३

ताजा नेपाल

२३ कात्तिक, काठमाडौं। पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रब... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक भोलि बस्दै

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट एमालेको सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिव... थप हेर्नुहोस्

गाउँले र तस्कर मिलेर सशस्त्र र राजस्व टोलीमाथि आक्रमण

२०८१ कार्तिक २३

ताजा नेपाल

रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले अवरोध पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा... थप हेर्नुहोस्

दलाललाई १३ लाख बुझाएर मन्त्रीको पछि पछि जापान

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । मानव तस्करीको जालो कहाँ कति फैलिएको छ भन्ने पत्ता पाउन मुस्किल छ । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठुलो रकम बुझाएको खुलासा भएको छ। प्रहरी... थप हेर्नुहोस्

तोलामै २ हजारले बढ्यो सुन

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन शुक्रबार फेरि २ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ स... थप हेर्नुहोस्

ट्रम्पविरुद्धका मुद्दा के हुन्छ

२०८१ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि उनीविरुद्ध लागेका धेरै आपराधिक मुद्दाहरू के हुन्छ भन्ने प्रश्न उठेको छ। ३४ कानुनी मुद्दा रहेका ट्रम्पले मुख्यगरी चार मुद्दाको प्रमुख रुपमा सामना गर्नुपर्ने विश्लेषण गरिए... थप हेर्नुहोस्

मुग्लिनमा बस र हायस ठोक्किँदा चार जनाको मृत्यु

२०८१ कार्तिक २३

ताजा नेपाल

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढ... थप हेर्नुहोस्