Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रुसले गुगलमाथि लगायो गन्नै नसकिने पैसाको जरिबाना

२०८१ कार्तिक १६

ताजा नेपाल

१६ कात्तिक, काठमाडौं । रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि भयंकर परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अ... थप हेर्नुहोस्

नेपालको ऐतिहासिक जित इंग्ल्याण्डमाथि

२०८१ कार्तिक १६

ताजा नेपाल

१६ कात्तिक, काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले ... थप हेर्नुहोस्

सरकार निरिह, कुलमानको एजेन्डा स्थापित

२०८१ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । मुलुकको राजश्वमा कसैले दायाँ बायाँ गर्न पाउँदैन । डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महशुल बक्यौता विवाद समाधानको दिशामा उन्मुख भएको छ। सरकार र नेपाल विद्युत प्राधिकरणले व्यवसायीलाई बक्यौता तिर्न र पुनरवलोकन ... थप हेर्नुहोस्

सभापति हिरासत मुक्त नभएपछि रास्वपा नेताको बढ्दैछ दौडधूप

२०८१ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने थुनिएपछि रास्वपामा नेतृत्वको सङ्कट पनि देखिएको छ। अह... थप हेर्नुहोस्

आज तिहारका कुनै पर्व छैनन्

२०८१ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । ... थप हेर्नुहोस्

फ्रान्स उडिन् साम्बा

२०८१ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी मुख्य सदस्य साबित्रा भण्डारी ‘साम्बा’ व्यावसायिक फुटबलका लागि फ्रान्स उडेकी छन्। साफ महिला च्याम्पिनसिपको फाइनल खेल सकिएको १२ घण्टा पनि नबित्दै उनी व्यावसायिक फुटबलका लागि फ्रान्स... थप हेर्नुहोस्

रास्वपाले भन्याे, रवि निर्दोष छन्

२०८१ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गोर्खा मिडिया नेट्वर्कमा विभिन्न पाँच सहकारी संस्थाको बचन रकम गितेन्द्रबाबु राई ९जीबी० ले ल्याएकाले सजायको पनि उनैलाई हुनुपर्ने तर्क गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै... थप हेर्नुहोस्

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

२०८१ कार्तिक १५

ताजा नेपाल

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् ... थप हेर्नुहोस्

नेपाल र बंगलादेशको खेल अगाडि कडा सुरक्षा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ । दशरथ रंगशालामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ । दर्शकहरू खेल सुरु हुनुअघि २, ३ घण्टाअगाडिबाट नै रंगशाला पुगेका छन् ।... थप हेर्नुहोस्

नयाँ पुराना सबैबाट एक्लिएको रास्वपा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । कर्मको फल आफैले भोग्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ सातादेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको हिरासत बसाइ अझै लम्बिने भए... थप हेर्नुहोस्