Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजपनि रास्वपाले पोखरामा प्रदर्शन गर्ने

२०८१ कार्तिक ५

ताजा नेपाल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आजपनि प्रदर्शन गर्ने भएको छ । पृथ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गर्नेछ । आइतबार पनि सहिदचोकमा प्रदर्शन भएको थिय... थप हेर्नुहोस्

अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी

२०८१ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । अमेरिकाविरुद्धको टी २० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि... थप हेर्नुहोस्

दुई डिआइजी एआईजी बढुवामा सिफारिस

२०८१ कार्तिक ५

ताजा नेपाल

काठमाडौं। गृहमन्त्रालयले दुई डिआइजीलाई एआइजीमा सिफारिस गरेको छ। उमेरहदका कारण अवकाश हुन लाग्दा डिआइजी किरण राणालाई एआइजीमा सिफारिस गरेको हो। राणा १२ दिनपछि उमेर हदका कारण अवकाशमा जाँदैछिन्। गृह मन्त्रालयले आइतबार बेलुकी ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रक बीच समझदारी

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडाैं । ग्लोबल आइएमई बैंक(GBME) र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (Building Energy Efficiency i... थप हेर्नुहोस्

४७ अंकले घट्यो नेप्से

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो । त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्द... थप हेर्नुहोस्

मीनबहादुरको जग्गाले पोलेपछि एमालेले बोलायो सचिवालय बैठक

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । सत्तामा हुँदा होस् या प्रतिपक्षमा हुँदा एमालेले गरेका सबै कार्यलाई बैध बनाउने अभियानमा अध्यक्ष केपी शर्मा ओली लाग्दा पार्टीको बदनाम भए पनि ओली पछिका नेताले त्यो बदनामीमा खबरदारी गर्ने हैसियत नराख्दा पार्टीका त... थप हेर्नुहोस्

रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

२०८१ कार्तिक ४

ताजा नेपाल

४ कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्या... थप हेर्नुहोस्

अदालतमा रवि, तनावग्रस्त पोखरा

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि अदालत लगिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई लगत्तै पोखरा लगिएको थियो। सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोप... थप हेर्नुहोस्

टि २० आई सिरिज नेपालले अमेरिकालाई सुपर ओभरमा जित निकाल्यो

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी २० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी २० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाए... थप हेर्नुहोस्

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै व... थप हेर्नुहोस्