Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै, असोज १४ मा फर्किने

२०८१ आश्विन ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्... थप हेर्नुहोस्

नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा छिरेका आचार्य काठमाडौँका सीडीओ पनि बने

२०८१ आश्विन ४

ताजा नेपाल

काठमाडौं । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा हालै सरूवा भएका प्रशासक जयनारायण आचार्य नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवाम प्रवेश गरेको पाइएको छ। यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा नै ... थप हेर्नुहोस्

एमालेले १० लाख पार्टी सदस्य पुर्‍याउने

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी दिनमा हुने पार्टीको ११औं महाधिवेशनसम्ममा पार्टी सदस्यता १० लाख पुर्याउने महत्वाकांक्षी योजना बनाएर कार्यान्वयन गर्दै छ । एमालेका महासचिव शंकर पोखरेलले तयार गरेको ‘वार्ष... थप हेर्नुहोस्

अदालतको बिरोधमा असोज ४ गते चक्काजाम गर्न दुर्गा प्रसाईंको उर्दी

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौँ । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार ... थप हेर्नुहोस्

क्रान्तिकारीको सम्मेलनको नयाँ मिति असोज १० देखि १४ सम्म हुने

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म काठमाडौंमा हुने भएको छ । असोज २ बुधवारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौंको प्रज्ञा भवन कमला... थप हेर्नुहोस्

चलचित्र प्रदर्शनीमा एकआपसमा प्रतिस्पर्धा गर्दा केहि फरक पर्दैन

२०८१ आश्विन ३

ताजा नेपाल

नृत्यकारको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका शेखर लामा चलचित्र ‘छल’ बाट निर्माताको रूपमा देखा परेका हुन् । निर्माता लामाले सोही समयमा आफ्नै पोस्ट प्रोडक्सन स्थापना गरि अन्य चलचित्र ‘हिरोज’ लगायत चलचित्र ‘टुल्की’ सम्म ... थप हेर्नुहोस्

आजदेखि खुल्यो धरहरा सर्वसाधाराणका लागि नि:शुल्क

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौँ । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किए... थप हेर्नुहोस्

आजदेखि धरहरा खुल्यो, निःशुल्क पाइन्छ चढ्न

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको ... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सय रुपैय... थप हेर्नुहोस्

बालेनप्रति लक्षित गर्दै ओलीले भने, आगो लगाउँछु भन्नेहरुबाट आफूलाई बचाउनुहोला

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनमाथि कटाक्ष गर्दै उनको पछि नलाग्न आह्वान गरेका छन्। संविधान दिवसको अवसरमा गरेको सम्बोधनमा उनले मेयर शाहलाई लक्षित गर्दै समाजमा आगो... थप हेर्नुहोस्