Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमाले सांसद शर्माबारेको बालेनको स्टाटस किन फेसबुकले हटायो ?

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले हटाएको छ। दुई दिनअघि लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको ... थप हेर्नुहोस्

टानको अध्यक्षमा सागर पाण्डे विजयी

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान० को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका... थप हेर्नुहोस्

बोलि चिप्लिएका सञ्चारमन्त्रीलाई गराइयो सचेत

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं( सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकबारे पोखरामा शनिबार दिएको अभिव्यक्तिले विवादमा परेका छन् । उनको अभिव्यक्तिको आलोचना भइरहेको छ । शनिबार प्रेस चौतारीले ... थप हेर्नुहोस्

मनाङेले बुझाए राजीनामा

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौँ । मन्त्रालय साटफेर भएपछि गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् । आफ्नो स्वकीय सचिवमार्फत मनाङेले राजीनामा बुझाएका हुन् । यसअघि मनाङेले सम्हाले... थप हेर्नुहोस्

एमाले पोलिटब्युरो बैठक बस्दै

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौँ । वार्षिक कार्ययोजना निर्माण गर्न सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै छ । सचिवालयले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित गर्ने सो पार्टीले जनाएको छ । पोलिटब... थप हेर्नुहोस्

असिमित उजुरी परेपछी रेखा शर्माको बारेमा लेखिएको बालेनको स्टाटस फेसबुकले हटायो

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ । ब... थप हेर्नुहोस्

आउनै लागेका चाडपर्बमा खाद्यवस्तुको अभाव नहोस : प्रधानमन्त्री ओली

२०८१ भाद्र १७

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयको वाणिज्य तथा आपूर्तिस... थप हेर्नुहोस्

रुस–युक्रेन युद्धमा ३६ जना नेपाली मारिएको पुष्टि

२०८१ भाद्र १७

ताजा नेपाल

सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा अहिलेसम्म ३६ जना नेपालीको मृत्यु भएको सरकारको एक तथ्याङ्कले देखाएको छ । यद्यपि उक्त तथ्याङ्क सरकारले अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । प्राप्त व... थप हेर्नुहोस्

इजरायलका प्रधानमन्त्री विरुद्ध सर्बसाधारणको उग्र विरोध प्रदर्शन

२०८१ भाद्र १७

ताजा नेपाल

इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरू... थप हेर्नुहोस्

आजको दिन बुवाको सम्झनामा गोकर्णेश्वर मेला

२०८१ भाद्र १७

ताजा नेपाल

भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उ... थप हेर्नुहोस्