Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

४७ अंकले घट्यो नेप्से

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो । त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्द... थप हेर्नुहोस्

मीनबहादुरको जग्गाले पोलेपछि एमालेले बोलायो सचिवालय बैठक

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । सत्तामा हुँदा होस् या प्रतिपक्षमा हुँदा एमालेले गरेका सबै कार्यलाई बैध बनाउने अभियानमा अध्यक्ष केपी शर्मा ओली लाग्दा पार्टीको बदनाम भए पनि ओली पछिका नेताले त्यो बदनामीमा खबरदारी गर्ने हैसियत नराख्दा पार्टीका त... थप हेर्नुहोस्

रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

२०८१ कार्तिक ४

ताजा नेपाल

४ कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्या... थप हेर्नुहोस्

अदालतमा रवि, तनावग्रस्त पोखरा

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि अदालत लगिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई लगत्तै पोखरा लगिएको थियो। सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोप... थप हेर्नुहोस्

टि २० आई सिरिज नेपालले अमेरिकालाई सुपर ओभरमा जित निकाल्यो

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । नेपालले अमेरिकासँगको दोस्रो टी २० खेल सुपर ओभरमा जितेको छ । नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी २० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाए... थप हेर्नुहोस्

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै व... थप हेर्नुहोस्

समाजवादीका नेता वंशीधर मिश्र भन्छन् शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना प्रबल छ

२०८१ कार्तिक ४

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताएका छन् । उनले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् । ... थप हेर्नुहोस्

अर्काकी श्रीमतीलाई मोटरसाइकल चढाउँदा गयो ज्यान

२०८१ कार्तिक ४

ताजा नेपाल

रुपन्देही । पश्चिमनवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्यामा संलग्न भएको आरोपमा स्थानीय एक किशोरसहित तीन जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । जिप्रका नवलपरासीका डीएसपी ... थप हेर्नुहोस्

सलमानलाई कसले दियो ज्यान मार्ने धम्की

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस... थप हेर्नुहोस्

देशभर २० हजार जनालाई डेंगु

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो साता देशभरी नै तापक्रम घट्दो क्रममा रहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको संख्या भने घटेको छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार श... थप हेर्नुहोस्