Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

क्रान्तिकारीको सम्मेलनको नयाँ मिति असोज १० देखि १४ सम्म हुने

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि १४ सम्म काठमाडौंमा हुने भएको छ । असोज २ बुधवारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौंको प्रज्ञा भवन कमला... थप हेर्नुहोस्

चलचित्र प्रदर्शनीमा एकआपसमा प्रतिस्पर्धा गर्दा केहि फरक पर्दैन

२०८१ आश्विन ३

ताजा नेपाल

नृत्यकारको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका शेखर लामा चलचित्र ‘छल’ बाट निर्माताको रूपमा देखा परेका हुन् । निर्माता लामाले सोही समयमा आफ्नै पोस्ट प्रोडक्सन स्थापना गरि अन्य चलचित्र ‘हिरोज’ लगायत चलचित्र ‘टुल्की’ सम्म ... थप हेर्नुहोस्

आजदेखि खुल्यो धरहरा सर्वसाधाराणका लागि नि:शुल्क

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौँ । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किए... थप हेर्नुहोस्

आजदेखि धरहरा खुल्यो, निःशुल्क पाइन्छ चढ्न

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७२ को भूकम्पमा भत्किएको ... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सय रुपैय... थप हेर्नुहोस्

बालेनप्रति लक्षित गर्दै ओलीले भने, आगो लगाउँछु भन्नेहरुबाट आफूलाई बचाउनुहोला

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनमाथि कटाक्ष गर्दै उनको पछि नलाग्न आह्वान गरेका छन्। संविधान दिवसको अवसरमा गरेको सम्बोधनमा उनले मेयर शाहलाई लक्षित गर्दै समाजमा आगो... थप हेर्नुहोस्

मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु

२०८१ आश्विन ३

ताजा नेपाल

बाँके । बाँकेको राप्तीसोनारीको वडा नम्बर ४ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुको साथै तीन जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार साँझ करिब ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सड... थप हेर्नुहोस्

विकासका लागि स्थायित्वः प्रधानमन्त्री

२०८१ आश्विन ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताउनुभएको छ । बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बत... थप हेर्नुहोस्

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

२०८१ आश्विन २

ताजा नेपाल

काठमाडौँ । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । भोलि असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिकस्तरबाट आयोजना ह... थप हेर्नुहोस्

लामिछानेविरुद्ध आधा दर्जन बढी बिषयमा मुद्दा चल्ने

२०८१ आश्विन २

ताजा नेपाल

काठमाडौं। रास्वपाका सभापति रवि लामिछाने सहितका गोरखा मिडिया नेटवर्कका अन्य तीनलाई सरकराले झण्डै आधा दर्जन अलग अलग बिषयमा मुद्धा चलाउने बाटो खुलेको छ। सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले दिएको सिफारिसका आधारमा... थप हेर्नुहोस्