Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सर्‍यो

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ । कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरि... थप हेर्नुहोस्

सरकारबाट बाहिरियो जसपा नेपाल

२०८१ बैशाख ३१

ताजा नेपाल

३१ वैशाख, काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् । सम्मान... थप हेर्नुहोस्

जसपाले सरकार छड्यो, उपेन्द्र दिए राजीनामा

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । सरकारको उपप्रधानन्त्री रहेर वैकल्पिक मोर्चा गठनको प्रयासमा लागेका जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपाल... थप हेर्नुहोस्

मधेशमा उपेन्द्रसँगै एक्लिए माधव

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं। .... लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ भने जस्तो प्रधानमन्त्रीको लोभ गर्दा मधेश सरकारबाट उपेन्द्र यादव र माधव नेपाल बाहिरिने भएका छन् । मधेश प्रदेशमा आगामी आर्थिक बर्ष २०८१।०८२ को नीति कार्यक्रम र बजेट न... थप हेर्नुहोस्

नयाँ बजेटमा मुलुकको स्वार्थ

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन् ।राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्द... थप हेर्नुहोस्

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

२०८१ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश स... थप हेर्नुहोस्

वैवाहिक बलात्कार आरोप लागेका रविले गरे प्रहरीमा आत्मसमर्पण

२०८१ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओड बिहीबारदेखि इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरको नियन्त्रणमा छन्। ओडले बिहीबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए। ओडवि... थप हेर्नुहोस्

डा भगवानको योजना सफल बनाउन थपिए मीनबहादुर, गरे ४१ करोड सहयोग

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । वरिष्ठ मुटु शल्यचिकित्सक डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्। डा कोइरालाको नेतृत्व... थप हेर्नुहोस्

कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने

२०८१ बैशाख २९

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्र... थप हेर्नुहोस्

ब्राजिल टिमको घोषणा हुँदा नेयमार बाहिर

२०८१ बैशाख २९

ताजा नेपाल

काठमाडौं । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ। आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो। ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो... थप हेर्नुहोस्