Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि….

२०८१ भाद्र १

ताजा नेपाल

काठमाडौं । धर्मका नाममा हुने कुनै पनि काममा प्रश्न उठाउन पाइँदैन । तर धर्मका आडमा गरिने सबै काम धार्मिक हुँदैनन् । पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा प... थप हेर्नुहोस्

दूतावासले विद्यार्थीलाई भन्यो, सजिलो छैन क्यानडामा

२०८१ भाद्र १

ताजा नेपाल

काठमाडौं । आजका युवा स्वदेशमा केही देख्दैनन् र विदेशमा पूरै भविष्य देख्छन् । तर अर्काको देशमा भनेजस्तो सजिलो कहाँ छ र ? अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ । अ... थप हेर्नुहोस्

मलमा किसानलाई ६७ प्रतिशतसम्म अनुदान दिन आग्रह

२०८१ भाद्र १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजो कृषि क्षेत्रका विद्यम... थप हेर्नुहोस्

मेयरलाई चाबी बुझाए व्यवसायीले, हेटौंडा बजार बन्द

२०८१ श्रावण ३२

ताजा नेपाल

मकवानपुर । अस्वभाविक रुपमा राजस्वमा वृद्धि गरिएपछि मकवानपुरको हेटौडा उपमहानगरपालिका विरुद्ध आन्दोलनरत व्यवसायिहरुले व्यवसायको चाबी नगरपालिकाको मेयर उपमेयरलाई बुझाएका छन् । शुक्रबार विहानैबाट सटर बन्द गरेर नारा जुलुस सहित... थप हेर्नुहोस्

चन्द्र र गगनको भेटले शेखरमा तरङ्ग

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. चन्द्र भण्डारीबीच बिहीबार भण्डारी निवासमा भेटवार्ता भएको छ । नेता भण्डारीलाई भेट्न महामन्त्री थापा भण्डारीकै निवास बत्तीसपुतलीमा बिहानै पुगेका थिए । वर्तम... थप हेर्नुहोस्

ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप(विदेशमन्त्री रिचार्ड आर वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपाल भ्रमण आएका बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भे... थप हेर्नुहोस्

थाक्सिन सिनावात्राकी छोरी थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । थाइल्यान्डको संसदले देशका पूर्व प्रधानमन्त्री तथा अरबपति व्यापारी थाक्सिन सिनावात्राकी छोरी पेटोङटार्न सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा छनोट गरेको छ। ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी देशक... थप हेर्नुहोस्

“शेपिङ द फ्युचर” भन्ने नाराका साथ नेशनल लाइफको ‘ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स’

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । मुलुकको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले “शेपिङ द फ्युचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष प... थप हेर्नुहोस्

तत्कालका लागि प्रचण्डको गर्जो टर्यो

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । सत्ताबाट उछिट्टिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उपमहासचिव जनार्दन शर्माले पनि खेदेपछि उनको अवस्था निकै रक्षात्मक बन्न पुगेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न शर्माले गरेको प्रस्तावल... थप हेर्नुहोस्

नौ सयले घट्यो सुनको मूल्य

२०८१ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुप... थप हेर्नुहोस्