Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

२०८१ बैशाख १९

ताजा नेपाल

इलाम। इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्टे बजार नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।... थप हेर्नुहोस्

जमानत जफतपछि रास्वपा प्रतिक्रियामा

२०८१ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । इलाम २ भएको उपनिर्वाचनमा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने भएको छ । मङ्गलवार बिहान सम्पन्न मतपरिणाम जमानत जफतसहित चौथो स्थानमा समेटिएपछि आगामी बैठकम... थप हेर्नुहोस्

विप्लवले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने

२०८१ बैशाख १८

ताजा नेपाल

१८ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव विप्लवले विश्व शा... थप हेर्नुहोस्

गोदावरीको आनन्दवनमा भीषण आगलागी

२०८१ बैशाख १८

ताजा नेपाल

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु खटिएका छन् । डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल पनि जोखिमम... थप हेर्नुहोस्

अन्योल र अस्थिरता नेताका एजेन्डा

२०८१ बैशाख १८

ताजा नेपाल

काठमाडौं । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकताको पक्षधर बन्न नसकेका संसदीय कालको १४ वर्ष सत्ता गुट र मोजमस्तीलाई पार्टीको मुल एजेन्डा बनाएका पुराना दल नेपाली काँग्रेस, एमाले र पछिल्लो समय सधैं जसो सत्तामा बसेको माअ‍... थप हेर्नुहोस्

मोडलिङ र सौन्दर्यलाई सँगसँगै लैजाने सोच छ

२०८१ बैशाख १८

ताजा नेपाल

मञ्जु थापा, मोडल मोडलिङमा भविष्य खोख्नेहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । गर्न सक्ने हो भने यो क्षेत्रमा नाम, दाम र प्रतिष्ठा सहजै कमाउन सकिने भएरपनि होला युवा पुस्ताको मोडलिङ प्रति आकर्षण बढेको । यसै मेसोमा... थप हेर्नुहोस्

भिडियोलाई मनोरञ्जनको रुपमामात्र लिनु हुँदैन

२०८१ बैशाख १८

ताजा नेपाल

बबिता श्रेष्ठ, अध्यक्ष, म्युजिक भिडियो निर्देशक समाज पछिल्लो समय सबैभन्दा बढि भिडियो निर्देशन गर्ने महिलामध्ये पर्छिन बबिता श्रेष्ठ । बिगत एक दशक भन्दा बढी समय देखि म्युजिक भिडियो निर्देशनलाई निरन्तरता दिदैआईरहेकी... थप हेर्नुहोस्

सुहाङ विजयी बन्दा मिलनको जमानतै जफत

२०८१ बैशाख १८

ताजा नेपाल

इलाम। इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। शनिबार भएको उपनिर... थप हेर्नुहोस्

लगानीकर्ताको सुरक्षामा कुनै कमी कमजोरी हुन नदिने

२०८१ बैशाख १८

ताजा नेपाल

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ऐतिहासिक रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। लगानी सम्मेलनको अन्तिम दिन आयोजित अन्तरक्रियामा बोल्दै उनले गृहमन्त्रालयले... थप हेर्नुहोस्

बझाङ १ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी २६७ मतअन्तरले निर्वाचित

२०८१ बैशाख १७

ताजा नेपाल

१७ वैशाख, धनगढी । बझाङ १ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली का... थप हेर्नुहोस्