Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रचण्ड र ओली किन भए मसक्क ?

२०८० फाल्गुन ९

ताजा नेपाल

काठमडाौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सवा घण्टा छलफल गरेका छन्। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पौने छ देखि साढे ७ सम्म छलफल गरेर ओली निस्किएका थिए। भ... थप हेर्नुहोस्

‘काँग्रेसका कार्यकर्ताले अब रुख बाहेक अन्यत्र मतदान गर्दैनन्’

२०८० फाल्गुन ९

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै निर्वाचन लड्ने प्रस्ताव गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेस गर्दै उनले कांग्रेसका कार्यकर्त... थप हेर्नुहोस्

भीभीआईपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन सर्वोच्चको आदेश

२०८० फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति भीभीआइपीको सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरु मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले विशिष्ट व्यक्तिको सवारीक... थप हेर्नुहोस्

ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट हट्न महानगरको सात दिने सूचना

२०८० फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई अनुरोध गरेको छ। महानगरले एक सार्वजनिक सूचनामार्फत सात दिनको अवधि दिएर ... थप हेर्नुहोस्

वाम सहकार्य भड्काउने भित्री योजना

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । जनता र कार्यकर्ताको ध्यान एक वाम एक ठाम छ । एमाले नेतृत्व भने प्रचण्ड सरकारले चलाएको सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी, एनसेलको कर काण्डको छानविन पचाएको छैन । झापाको गिरिबन्धु टिस्टेट काण्डका नाय... थप हेर्नुहोस्

भोलि केयुकेएलले सिइओ पाउने

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । आखिर तिरेश खत्री आफ्ना योजनामा सफल भएका छन् केयुकेएल बोर्डको शनिबारको बैठकले एडिबीका कन्स्ल्ट्यान्ट अशोक पौडेल, उमेश मरहठ्ठा र डा. डोलेन्द्रप्रसाद चापागाईको नाम छनोट गरेको छ । एडिबीको ऋणमा बनेको मेलम्ची खानेपा... थप हेर्नुहोस्

भत्ता खानेलाई चिन्ता भारुकै

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले लुकेर बसेको कर दायरामा नपरेको भारुका ठूला नोट हजार र ५ सय प्रतिबन्ध लगाएको वर्षौ भयो । नेपालका शासकहरूलाई त्यसको चिन्ता थिएन । राष्ट्रबैङ्कसँग थुप्रिएको करोडौं भारु भारतमा प्रतिबन्धित छ । म... थप हेर्नुहोस्

कँडेललाई सक्ने अनेक प्रपञ्च

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । मुलुकमा मुखले समृद्धि भन्ने व्यवहारले राजश्व ध्वस्त पार्ने राष्ट्रपतिदेखि वडा सदस्यसम्म नयाँ सामन्त छन् । प्रत्येक दलका अध्यक्ष धन कुवेर भएकै छन् । समाजप्रतिको लज्जा छैन, जिम्मेवारी पनि छैन । डोजर भएका स्थानीय... थप हेर्नुहोस्

पश्चिममा आज र पूर्वी भेगमा पर्सि पानी पर्ने सम्भावना

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । मुलुकका केही स्थानहरूमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले पानी पर्ने सम्भावना रहेको मौसम पूर... थप हेर्नुहोस्

बलम्बु प्रभाग गोली काण्ड खोतल्दै डीएसपी गंगा

२०८० फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ चलेको गोली प्रकरणबारे छानविन गर्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । ड्युटी सकेर कार्यालय फर्किएका प्रहरी निरीक्षक इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले पेस्तोल ... थप हेर्नुहोस्