Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नक्कली डाक्टर पक्राउ

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । प्रहरीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । पक्राउ... थप हेर्नुहोस्

काँग्रेसले मुन्टो हल्ला जान्छ मन्त्रीको जागिर

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । मन्त्रीको कार्यसम्पादनमा चित्त नबुझाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको इशारा पाउने बित्तिकै सरकारका मन्त्रीहरुको सेटै परिवर्तन गर्ने तयारी गरेका छन् । सत्ताको मुख्य घटक नेपाली कांग्रेसले निर... थप हेर्नुहोस्

अखिल क्रान्तिकारीले दियो सरकारलाई चेतावनी

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति उक्त संगठनका महासचिव दिपेश पुनले विरोध गरेका छन्। विभिन्न मुद्दाका नाममा जनयुद्धका योद्धाहरुलाई तर्... थप हेर्नुहोस्

अदालतले रोकिदियो पशुपतिमा पुनको नियुक्ति

२०८० माघ ८

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ। गएको पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध प... थप हेर्नुहोस्

सत्ता गठबन्धनलाई किन घाँडो भए सिके राउत

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं । गाह्रो साह्रो पर्दा सहयोग गर्नेहरुलाई समेट्ने भन्दा पनि पन्छाउने अवस्थामा सत्ता गठबन्धन पुगेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ । गठबन्धनका ए... थप हेर्नुहोस्

बालकृष्णले छाडेपछि टोपबहादुरले गुहारे सर्वोच्च

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं। कानुन सबैलाई बराबर हुन्थ्यो भने सत्तापक्षका बालकृष्ण खाँण धरौटीमा छुट्दा प्रतिपक्षमा पुगेका टोपबहादुर रायमाझी पनि छुट्थे होलान् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थु... थप हेर्नुहोस्

भारतले अनुमति दिएन जनकपुरबाट अयोध्या जाने रेल सेवा

२०८० माघ ७

ताजा नेपाल

धनुषा । भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने भनिएको रेल सेवा रद्द गरिएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट विशेष रेल सेवाको तयारी गरिएको थियो । तर, भारत सरकारले सुर... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब नाघ्यो

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो... थप हेर्नुहोस्

कोरोनाविरुद्धको ४० लाख डोज खोप गयो खेर

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्व... थप हेर्नुहोस्

केही उपाय नचलेपछि धम्क्याउँदै एमाले

२०८० माघ ७

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सत्तासँग कहिले ठुस्किने, कहिले घुक्र्याउने, कहिले धम्क्याउने त कहिले फकाउने रणनीतिमा छ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग भाग खोजेको नेकपा एमाले पछिल्लो समय सरकार विरुद्... थप हेर्नुहोस्