Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि आजदेखि थुनछेक बहस

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दि... थप हेर्नुहोस्

दिनेश त्रिपाठीले रविविरुद्ध बहस गर्न भैरहवा पनि पुगे

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगे‍का छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको... थप हेर्नुहोस्

शिल्पाले भनिन्, मलाई अब लड्नु छैन

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो । शिल्पा र छविबीच अंश... थप हेर्नुहोस्

सैफ अस्पतालबाट डिस्चार्ज

२०८१ माघ ९

ताजा नेपाल

बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । चक्कु आक्रमणको घटनाको पाँच दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । मंगलवार मध्यान्नमा उनी आफ्नो घर फर्किएका छन् । बलिउड अभिनेता सैफ अली खानमाथि पाँच दिन अघि ... थप हेर्नुहोस्

५२ अंक बढ्यो सेयर बजार

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । बुधबार सेयर बजार ५२.३६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ... थप हेर्नुहोस्

प्रम ओलीका अगाडि काँग्रेस सुसुप्त

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारका काम चुस्त भएन भन्दै पटक पटक सरकारका सचिवहरूलाई राखेर मन्त्रीहरूलाई सचेत गराएको धेरै भयो । तर प्रमको सचेत गराउने शैली र सचिवालयको काम गर्ने तरिका मिलेन । मन्त्री र सचिवहरूकै बीच... थप हेर्नुहोस्

सात बुँदे अलपत्र: काँग्रेसले थप्यो अर्को झ्याङ्लो

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । सरकार गठन गर्दा फरक विचार र सिद्धान्त भएकाले जनताको नजरमा छारो हाल्न प्रस्तुत भएका सात बुँदे साझा सहमति अलपत्र छ । सरकारको नेतृत्वमा एमाले छ । तर संसदको ठूलो दल काँग्रेस हो । सरकार निर्माण गर्दा घोषणा गरिएका स... थप हेर्नुहोस्

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् । आठौं म्याग्दी महोत्सव मेला समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै अ... थप हेर्नुहोस्

६ महिनामा नेपाल भित्रियो पौने २ करोड थान पुरुष कण्डम

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन पौने २ करोड थान नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ६२ लाख ५८ ह... थप हेर्नुहोस्

वामदेव गौतमसँग सहकार्य गर्ने एमालेको निर्णय

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँग सहकार्य गर्ने निर्णय गरेको छ। मंगलबार साँझ सम्पन्न एमाले केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको पार्टीका महासच... थप हेर्नुहोस्