Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जो निर्वाचन अघि नै विजयी भए

२०८२ पुष १

ताजा नेपाल

काठमाडौं । एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरि अनुशासन र लेखा आयोगका ६ जना पदाधिकारी पनि निर्विरोध भएका छन्। एमाले महाधिवेशन न... थप हेर्नुहोस्

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा वादी र प्रतिवादीका साक्षी झिकाउन आदेश

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । पतञ्जली जग्गा अनियमितता प्रकरणमा माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षी झिकाउन विशेष अदालतले आदेश गरेको छ । अदालतले वादीका साक्षीहरू विशेष सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आय... थप हेर्नुहोस्

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको ... थप हेर्नुहोस्

काठमाडौं महानगरले मनायो ३१औं स्थापना दिवस

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो । सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो । ... थप हेर्नुहोस्

यस्तो छ ईश्वर पक्षको उम्मेदवार सूची

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनका लागि ईश्वर पोखरेल पक्षले उम्मेदवारीका लागि सूची तयार पारेको छ। पोखेरलपक्षीय एक नेताले सोमबार बिहान नेपालखबरलाई दिएको पदाधिकारीसहित सबै सदस्यका लागि उम्मेदवार तय गरिएको हो।... थप हेर्नुहोस्

यी हुन् ओली पक्षका १९ पदाधिकारी उम्मेदवार

२०८२ मंसिर २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले उदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ। उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्... थप हेर्नुहोस्

२६ सयभन्दा तल झर्‍यो सेयर

२०८२ मंसिर २८

ताजा नेपाल

सेयर बजार आइतबार १२.५० अंकले घटेर नेप्से परिसूचक २५९४ अंकमा झरेको छ। कारोबार रकम ३ अर्ब ४९ करोडबाट ४ अर्बमा बढेको छ र ५६ कम्पनीको मूल्य बढेको छ। स्वस्तिक लघुवित्त र एसवाई प्यानलको मूल्य १० प्रतिशतले... थप हेर्नुहोस्

नेता चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ मंसिर २८

ताजा नेपाल

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अद... थप हेर्नुहोस्

आफू अुनकुल ओलीले ३ महिनामै उल्ट्याए पार्टीको विधान

२०८२ मंसिर २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आफ्नो विधानमा रहेको पदाधिकारी र केन्द्रीय सदस्य संख्याको प्रावधान तीन महिनामै उल्ट्याएको छ। दसौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य संख्या गत भदौमा भएको विधान महाधिवेशनबाट घटाएको ... थप हेर्नुहोस्

सुनको भाउ हालसम्मकै महँगो

२०८२ मंसिर २८

ताजा नेपाल

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन २ महिनाअघिको रेकर्डभन्दा बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ २ हजार २ सय रुपैयाँले बढेको जनाएको छ। चाँदीको मूल्य भने आइतबार ८०... थप हेर्नुहोस्