Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विश्वकप छनोटमा नेपाल र यमन भिड्दै

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ। नेपाली राष्ट्रिय फुटबल टोली... थप हेर्नुहोस्

कति दिन थेग्ला निगमले ऋणको भारी ?

२०८० मंसिर ५

ताजा नेपाल

काठमाडौँ । सरकारको लगानी बालुवामा पानी भइरहेको छ । त्यसको ज्वलन्त उदारण हो– नेपाल वायुसेवा निगम । जति लगानी गरे पनि घाटामा जाने निगममा फेरि अर्को लगानीको चलखेल शुरु भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई जहा... थप हेर्नुहोस्

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष ... थप हेर्नुहोस्

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितलाई खाद्यान्न सहयोग

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ । बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुक... थप हेर्नुहोस्

भिजन लुम्बिनीको आईपीओ मंगलबार बाँडफाँट हुने

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहान ९ बजे आफ्नै कार्या... थप हेर्नुहोस्

सेयर बजारमा १.३९ अंकको सुधार, नेप्से परिसूचक १८५३.४८ बिन्दुमा

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । तिहार र छठ पर्वको लामो बिदापछि खुलेको सेयर बजारमा सामान्य सुधार देखिएको छ । निकै उतार चढाबका बिच बजारमा सामान्य सुधार देखिएको छ । इन्ट्रा डे कारोबारमा बजार बढेर १८७२.४८ बिन्दुमा पुगेको बजार करिब १५ मिनेटपछि घ... थप हेर्नुहोस्

अष्ट्रेलियालाई छैटौँ पटक विश्वकपको उपाधि

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अष्ट्रेलिया योसँगै छैटौँ पटक विश्वविजे... थप हेर्नुहोस्

उदाउँदो सूर्यलाई अर्घ्य दिएर गरियो छठको समापन

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं। महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी... थप हेर्नुहोस्

माइतीघरमा लगाउँदैछ सरकारले निषेधाज्ञा, नेपाल प्रहरी, सशस्त्र र सेनाको जोइन्ट टिम तयार

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौँ । दुर्गा प्रसाईंले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा मंसिर ७ मा काठमाडौँमा हुने भनिएको प्रदर्शनबारे आम चासो छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचा... थप हेर्नुहोस्

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ

२०८० मंसिर ४

ताजा नेपाल

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च... थप हेर्नुहोस्