Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ज्ञानेन्द्र र दुर्गाहरुले हल्लाएको व्यवस्था

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं। जब सर्वस्वीकार्य भनिएको गणतान्त्रिक व्यवस्थाको बदनाम शासकहरुले गर्न थाल्छन् तब मानिसमा निराशा चुलिन्छ र दुर्गा प्रसाई र पूर्व राजाको पछाडि मानिसको भिड लाग्छ । अहिले गणतन्त्रका हिमायती भनिएका दलहरुलाई यिनै पूर्व... थप हेर्नुहोस्

बन्दुकको सहाराले पक्रियो ज्यान मार्ने उद्योगका फरार अभियुक्त

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । बाँकेमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको जानकी गाउँपालिकामा गोली चलाएर ज्यान मार्ने उद्योग कसुरमा संलग्न आकाश रानालाई पक्राउ गरेको हो । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँप... थप हेर्नुहोस्

भूकम्प क्षतिग्रस्त क्षेत्रमा एमालेका १००० कार्यकर्ता परिचालित

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौ । जाजरकोटका भूकम्प पिडितका लागि नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट बाट खटिएका स्वंयसेवकहरुले घटननस्थलमा काम सुरु गरेका छन् । जाजरकोट भूकम्पले क्षतिग्रस्त बनेका घरहरुको सफाई सुरु गरेको छ । भेरी नगरपालिकाका नगर प्... थप हेर्नुहोस्

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

२०८० मंसिर १

ताजा नेपाल

१ मंसिर, काठमाडौं । मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले न... थप हेर्नुहोस्

उठिबास लाग्ने त्रासमा सिन्धुपाल्चोका माझीबस्ती

२०८० मंसिर १

ताजा नेपाल

सिन्धुपाल्चोक ः यस वर्ष दीपावलीमा पनि चन्द्रमाया माझीको मुहार मलिनै रह्यो। बत्तीको झिलिमिलीले मनको अँध्यारो हट्न सकेन। बरु, मनमा पीर परिरह्यो– कुन बेला घर लिलाम हुने हो नहोस् पनि किन असोज ४ गते बैंकले घर लिलामीको सूचना ज... थप हेर्नुहोस्

एक वर्षपछि अर्जेन्टिनाको उरुग्वेसँग २–० हार

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा एक वर्षपछि हार व्यहोरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा शुक्रबार अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको हो । अर्जेन्टिनाको राजधानी ब्य... थप हेर्नुहोस्

मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ्ग

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका आईपीओ निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको... थप हेर्नुहोस्

‘दिमाग खराब’को रिलिज मंगलबारसम्म नरोकिने

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म नरोकिने भएको छ । आज नेपाल चलचित्र संघसँग फिल्मका निर्माताहरुले बार्ता गरेका थिए । बार्ता नटुंगिएपनि सकारात्मक रुपमा अगाडि बढेको संघका महासचिव नरेन्द्र महर्जनले उल्लेख ... थप हेर्नुहोस्

निर्माता संघको चेतावनी– सबै फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलन गर्छौ

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सबै भाषाका फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलनमा होमिने चेतावनी दिएको छ । महासचिव सुनिल कुमार थापाले जारी गरेको विज्ञप्तीमा नेपाली फिल्मलाई सधै नै प्रदर्शकबाट सौतेनी व्यवहार हुँ... थप हेर्नुहोस्

टिकटकले पठायो दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले प्राधिकरणलाई पत्र लेखेको हो । प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएक... थप हेर्नुहोस्