Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

‘दिमाग खराब’को रिलिज मंगलबारसम्म नरोकिने

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म नरोकिने भएको छ । आज नेपाल चलचित्र संघसँग फिल्मका निर्माताहरुले बार्ता गरेका थिए । बार्ता नटुंगिएपनि सकारात्मक रुपमा अगाडि बढेको संघका महासचिव नरेन्द्र महर्जनले उल्लेख ... थप हेर्नुहोस्

निर्माता संघको चेतावनी– सबै फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलन गर्छौ

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सबै भाषाका फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलनमा होमिने चेतावनी दिएको छ । महासचिव सुनिल कुमार थापाले जारी गरेको विज्ञप्तीमा नेपाली फिल्मलाई सधै नै प्रदर्शकबाट सौतेनी व्यवहार हुँ... थप हेर्नुहोस्

टिकटकले पठायो दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले प्राधिकरणलाई पत्र लेखेको हो । प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएक... थप हेर्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई गैँडा

२०८० मंसिर १

ताजा नेपाल

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन्। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्। निकुञ्जका सूचना अधिकारी गणेश ति... थप हेर्नुहोस्

रुपन्देहीमा बस दुर्घटना २० जना घाइते, दुई जनाको अवस्था गम्भीर

२०८० मंसिर १

ताजा नेपाल

काठमाडौं । रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको बस गएराति पौने १२ बजे देवदह नगरपालिका ८ भलुहीमा... थप हेर्नुहोस्

केन्द्रपछि कोशीमा पछारियो एमाले

२०८० कार्तिक २७

ताजा नेपाल

काठमाडौं । राजनीति फोहोरी खेल हो । को कतिबेला मित्र हुन्छ को शत्रु भन्ने पत्तो हुँदेन । गत पुस १० गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नदिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ... थप हेर्नुहोस्

लक्ष्मीपूजाको झिलिमिलीसँगै भारतमा पनि बेचियो बिजुली

२०८० कार्तिक २७

ताजा नेपाल

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेग... थप हेर्नुहोस्

ध्रुवेले जंगल छाडेपछि चितवनमा त्रास

२०८० कार्तिक २७

ताजा नेपाल

काठमाडौं । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन्। विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाका वडा नम्बर २३ र २... थप हेर्नुहोस्

किन सत्ताले झस्काइरहन्छ प्रचण्डलाई ?

२०८० कार्तिक २६

ताजा नेपाल

काठमाडौं( जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रबाट काठमाडौं आइपुगे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका सत्ता साझेदार नेपाली कांग्रेसका दुई महामन्त्रीहरूले शनिबार बालुवाटारमा कुराकानी... थप हेर्नुहोस्

डा सन्दुक र महावीरसँगै १० जना सम्मानित

२०८० कार्तिक २६

ताजा नेपाल

काठमाडौं। प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन्। अमेरि... थप हेर्नुहोस्