Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काठमाडौं महानगरको साथी महानगर कार्यक्रम लागु

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं महानगरपालिकाले साथी महानगर स्वर्णिम योजना कार्यक्रम लागु गरेको छ । महानगरपालिकाले महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको हो । योजनाअन्तर्गत गरिब, विपन्न वर्गका सुत्के... थप हेर्नुहोस्

माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । कणरलीका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका... थप हेर्नुहोस्

राहत लिएर आयो भारतीय विशेष विमान

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ११ टन राहत सामग्री पठाएको छ। नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आइतबा... थप हेर्नुहोस्

आजदेखि दर्ता नभएका मोबाइल बन्द

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्दैछ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क ल... थप हेर्नुहोस्

भारतले दिएको १६ करोड बराबरको राहतमा के के छ ?

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । भारतले नेपालका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । भारतले १६ करोड नेपाली रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री सहयोग गरेको हो । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउ... थप हेर्नुहोस्

जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि नयाँ बसपार्कबाट निःशुल्क बससेवा उपलब्ध गराइको छ

२०८० कार्तिक १९

ताजा नेपाल

१९ कात्तिक, काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनताल... थप हेर्नुहोस्

फाइनलमा ओमानसँग भिड्दैछ नेपाल

२०८० कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्नेछ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८... थप हेर्नुहोस्

बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चार जनाको ज्यान गयो

२०८० कार्तिक १९

ताजा नेपाल

काठमडाौं । शनिबार राति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिम... थप हेर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीले भने, नेपालको दुःखमा भारत सँगै छ

२०८० कार्तिक १८

ताजा नेपाल

काठमाडौं । गएराति नेपालमा गएको भूकम्पका कारण मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन् । सामाजिक सञ्जाल टुइटरमा टुइट गर्दै मोदीले नेपालको दुः... थप हेर्नुहोस्

सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

२०८० कार्तिक १८

ताजा नेपाल

जाजरकोट । सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भ... थप हेर्नुहोस्