Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

समानुपातिकतर्फ १ सय राजनीतिक दल दर्ता

२०८२ मंसिर २४

ताजा नेपाल

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ एकसय राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निव... थप हेर्नुहोस्

देउवालाई फकाउँदै प्रचण्ड

२०८२ मंसिर २४

ताजा नेपाल

काठमाडौं । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । को कहाँ कतिखेर मिल्न पुग्छन् भन्ने पत्तो हुँदैन । नेपाली कम्युनिस्ट पार्टीले नेपाली कांग्रेससँग राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने प्रयास सुरु गरेको छ। नेकपा एमालेलाई ब... थप हेर्नुहोस्

प्रचण्डले काँध हाले तर कुलमानले गुन बिर्सिए

२०८२ मंसिर २३

ताजा नेपाल

काठमाडौं । अहंकार र दम्बका घर केपी ओली र भष्मासुर दिपक खड्काका लागि शत्रु ठहरिएका उज्यालो नेपालका नायक बन्न पुगेका कुलमान घिसिङले पार्टी खडा गर्दा धेरैलाई आपत प¥यो । कुलमानलाई प्रचण्डले त्यो ठाउँमा पु¥याएका हुन् । अहिले ... थप हेर्नुहोस्

प्रहरीमा राजनीतिक दबदबा

२०८२ मंसिर २३

ताजा नेपाल

जागिरे अवधिसम्म सत्यम् सेवम सुरक्षणम्को स्लोगन भित्रबाट कमाई चम्काउने प्रहरीका हाकिमहरुले राजनीतिमा आएपछि भ्रष्टाचारको चर्को कुरा गर्नु स्वाभाविक हो । नेपाली काँग्रेसलेले पञ्चायतमा कारबाही परेका प्रहरी महानिरीक्षक डिबी ल... थप हेर्नुहोस्

फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

२०८२ मंसिर २३

ताजा नेपाल

काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपिएलको आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स दिउँसो ४ बजेदेखि प्... थप हेर्नुहोस्

किन भाँडियो कुलमान र रविको पार्टी एकता

२०८२ मंसिर २३

ताजा नेपाल

काठमाडौं । वैकल्पिक शक्तिहरु एक ठाउँमा उभिएको हेर्ने जनताका चाहना तत्काल पुरा हुने अवस्था देखिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबीच एकताको सम्भावना तत्काल सकिएको ती पार्टीका नेताहर... थप हेर्नुहोस्

शाक्यले भने– न्यायको जीत भयो

२०८२ मंसिर २३

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा बहाली गर्न आदेश दिएपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । उनले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताए ... थप हेर्नुहोस्

सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता हुदै

२०८२ मंसिर २२

ताजा नेपाल

सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता २२ मंसिर, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता शुरु भएको ... थप हेर्नुहोस्

युवा विद्रोहका क्रममा मारिएका १३४ जनाको शव गाडिएको चिहान उत्खनन सुरु

२०८२ मंसिर २२

ताजा नेपाल

एजेन्सी । बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबार उत्खनन सुरु गरेको छ। विद्यार्थी आन्दोलनबाट सुरु भएको जनवि... थप हेर्नुहोस्

राष्ट्रियसभामा फेरि बन्दैछ कांग्रेस–एमाले गठबन्धन

२०८२ मंसिर २२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन ब्युँताउने कोसिस सुरु गरेका छन्। जेनजी आन्दोलनबाट सत्ताच्युत हुनुअघिसम्म कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री थिए। आन्दोलनपछि पहिलो पटक ओलील... थप हेर्नुहोस्