Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टे... थप हेर्नुहोस्

यूएईको सामना गर्दै नेपाल

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौं । आसन्न टी २० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल सम... थप हेर्नुहोस्

सर्वोच्चले भन्यो– जन्मकैदको सजायमा के को माफी मिनाहा ?

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौं । यहाँ कानुन सानालाई मात्रै हो । ठूला बडाहरु त कानुनको छिद्र छिद्रबाट छिरिरहेका हुन्छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएको कसुरदारले कैद कट्टा सुविधा नपाउने सिद्धान्त कायम गरेको छ। रिगल भनिने योगराज ढकालले ... थप हेर्नुहोस्

माननीय ज्यूहरु तलब भत्ताले सराप्ला नि !

२०८० कार्तिक १७

ताजा नेपाल

काठमाडौँ । जब राजनीति कुर्सी र सत्तामा केन्द्रीत हुन्छ तब मुलुकको हालत नेपालको जस्तो हुन्छ भन्ने कुरा अहिले उदाहरण बनेको छ । संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन विना कुनै उपलब्धी अन्त्य भएको छ । ६ महिना चलेको अधिवेशन ए... थप हेर्नुहोस्

नेप्से परिसूचक १०।८६ अंकले घटेको छ

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०।८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ... थप हेर्नुहोस्

रवि लामिछानेको गुनासो तीन दलको सिण्डिकेट संसदमा लादिन्छ

२०८० कार्तिक १६

ताजा नेपाल

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूला भनेका दलको सिण्डिकेट संसद्‍मा लादिने काम भएको उल्लेख गरे । संसद्‍मा दर्ता भएका संकल्प प्रस्तावहरु छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति उनले संसद्को ध्याना... थप हेर्नुहोस्

शेरचनको जितले अरु बैंकरलाई लाभ हुने,उमेरहद पनि नलाग्ने

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचनको पुनः नियुक्तिलाई लिएर परेको मुद्दालाई खारेज गरेको छ । उच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको बुधबार भएको इजलासले श... थप हेर्नुहोस्

ओमानसँगको हारपछि सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ... थप हेर्नुहोस्

माझी बस्ती धितोमा राखेर बैंकबाट ऋण

२०८० कार्तिक १६

ताजा नेपाल

उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ। मंगलबार उच्च अदालतले लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५... थप हेर्नुहोस्

ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ हेर्ने हैन त युट्युबमा

२०८० कार्तिक १६

ताजा नेपाल

गतबर्ष रिलिज भएर व्यापारिक रुपमा नयाँ रेकर्ड राखेको फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । बासुरी फिल्मस्ले आज आफ्नै युट्युब च्यानलमा यो फिल्म रिलिज गरेको हो । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले हलबाट मात... थप हेर्नुहोस्