Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बक्स अफिसमा सुनामी ल्याउँदै भष्मे डन

२०८० कार्तिक ४

ताजा नेपाल

आजदेखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को आक्रामक बुकिङसँगै घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । फिल्मको एडभान्स टिकट बुकिङमा दर्शकको अनपेक्षित आकर्षण देख्न पाइएको छ । फिल्मले एकातिर ब्रान्ड भ्यालु ... थप हेर्नुहोस्

भ्रष्टाचारबाट जनता आजित : पूर्वराजा ज्ञानेन्द्र

२०८० कार्तिक ४

ताजा नेपाल

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले देशको दूरवस्थाप्रति चिन्ता प्रकट गरेका छन्। अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनले बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वा राजा ज्ञान... थप हेर्नुहोस्

दशैं सकेर प्रधानसेनापति उत्तरतिर

२०८० कार्तिक ४

ताजा नेपाल

काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उदघाटन समारोेहमा... थप हेर्नुहोस्

इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

२०८० कार्तिक ४

ताजा नेपाल

काठमाडौं। हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ। तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज ९शनिबार० दिउँसो १ः२५ बजेको फ्लाई दुबईको... थप हेर्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड तोलाको कतिमा हुँदैछ कारोबार ?

२०८० कार्तिक ३

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन बिहीबार सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुन नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँ... थप हेर्नुहोस्

अग्नि सापकोटाका छोरा प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार

२०८० कार्तिक ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन... थप हेर्नुहोस्

राष्ट्रपतिबाट हत्यारालाइ कैद छुट फेरि प्रेमिकाको हत्या

२०८० कार्तिक ३

ताजा नेपाल

काठमाडौं । राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुनहत्या आरोपमा पक्राउ परेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रु... थप हेर्नुहोस्

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने

२०८० कार्तिक २

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयको निमन्त्रणमा महासचिव गुटेरेसको कात्तिक १२ देखि १५ सम्म नेपाल... थप हेर्नुहोस्

अपरेसनपछि गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सुधार, केही दिन चीनमै रहने

२०८० कार्तिक २

ताजा नेपाल

काठमाडौं । चीन भ्रमणका क्रममा हर्टअट्याक भएर उपचाररत उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था खतरामुक्त रहेको सरकारले जनाएको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बि... थप हेर्नुहोस्

मुर्ख मन्त्रीले वीर अस्पताल भूतबंगला बनाए !

२०८० कार्तिक २

ताजा नेपाल

काठमाण्डौ । दशैंको मुखमा तलव खुवाउन सकिन भन्दै स्वास्थ्य मन्त्री मोहन बस्नेतले २७६ जना डाक्टर नर्स विशेषज्ञलाई जागीरबाट निकालेका छन् । ५० जना एमविविएस डाक्टर २ जना विशेषज्ञ, १७ जना इर्मजेन्सी चिकित्सक, १५५ जना स्टाप नर्श... थप हेर्नुहोस्