Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नामिबियासँग नेपाल २० रनले पराजित

२०८० फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । जान निकोल लोफ्टी–इटोलने कीर्तिमानी शतकप्रेरित नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबिया... थप हेर्नुहोस्

आरएसएसको हिन्दू गणतन्त्र र जेलेन्स्कि मोडल

२०८० फाल्गुन १५

ताजा नेपाल

अर्जुन ज्ञवाली हामीले लामो समयदेखि बोल्दै–लेख्दै आएका थियौं आरएसएस भनेको अमेरिकी जासुसी सस्था सिआइएको दक्षिण एशियाली हिन्दू आवरणको संगठन हो । सन १९२५ मा बेलायतीहरूले कम्युनिस्ट र चीन बिरोधि, मुस्लिम बिरोधि एजेन्डा... थप हेर्नुहोस्

ठगको सञ्जालबाट प्रहरी हैरान

२०८० फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । उपत्यकाभित्र सामाजिक सञ्जालबाट ठग्नेहरूको बिगबिगी बढेको कुरा प्रहरीमा परेको उजुरीले छर्लङ्ग पार्छ । प्रहरीले स्थानीय सरकारसँगको समन्वयमा मुल सडक र बस्तीहरूमा सिसि क्यामेरा जडान गर्दा भौतिक उपस्थितिबाट भएको चोर... थप हेर्नुहोस्

गगनले संसदमै मागे मन्त्री बस्नेतको राजीनामा

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका मन्त्री मोहन बस्नेतलाई सरकारबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा गगनले स्वास्थ्यमन्त्री बस्नेतलाई सरकारबाट... थप हेर्नुहोस्

संसद् भवन प्रवेश गर्ने ४९ जना लघुवित्त पीडित प्रहरी नियन्त्रणमा

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् । संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा... थप हेर्नुहोस्

जापानमा श्रमिक पठाउने ढोका खुल्यो

२०८० फाल्गुन १४

ताजा नेपाल

वार्षिक २० हजार दक्ष नेपाली कामदार जापानले लिने, मासिक औसतमा तीन लाख पारिश्रमिक नेपालबाट सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमानिश्चित सीपयुक्त श्रमिक ... थप हेर्नुहोस्

मन्त्री बर्खास्तको माग गर्दै एमालेद्वारा संसद् बैठक अवरोध र नाराबाजी

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछ... थप हेर्नुहोस्

‘गोर्खा वारियर’को ट्रेलरको अनुपमले गरे प्रशंसा

२०८० फाल्गुन १४

ताजा नेपाल

बलिउडका चर्चित कलाकार अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारियर’को ट्रेलरको प्रशंसा गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै उनले ट्रेलरको प्रशंसा गरेका हुन् । उनले, निर्देशक मिलन चाम्सको समेत नाम उल्लेख... थप हेर्नुहोस्

वित्तीय क्षेत्रलक्षित अराजकता रोक्न आग्रह

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् ।नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न ... थप हेर्नुहोस्

कोइराला श्रीमानको अपराध माफीयोग्य थियो ?

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । अपराध गर्ने जो कोही कानुनको कठघरामा आउनुपर्छ । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर हाल जेल जीवन बिताइरहेका सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करो... थप हेर्नुहोस्