Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

इजरायल र प्यालेस्टाइन किन भिड्छन् यस्तरी ?

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । शनिबार गाजाबाट इजरायलमा आश्चर्यजनक र ठूलो आक्रमण भयो । त्यसपछि इजरायलले जवाफी कारबाही गरेको छ । यससँगै पुरानो विवादमा तनाव र हिंसाको नयाँ ज्वाला उठ्न थालेको छ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा भएको ... थप हेर्नुहोस्

झलनाथको नाममा पनि भ्याइसकेछन् हजुर करोडौं

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं। यहाँ भ्रष्टाचार र अनियमितता कहाँ चाहिँ हुँदैन भनेर खोज्नु पर्ने अवस्था छ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विज... थप हेर्नुहोस्

शेयर बजारमा ३५.६७ अंकको गिरावट, लगानीकर्ताको मनोबल झन् कमजोर

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं। लगानीकर्ताको अपेक्षालाई उपेक्षा गर्दै राष्ट्र बैंकले लगानी नीति ल्याएपछि सेयर बजार आइतबार फराकिलो अन्तरले घटेको छ। सेयर धितो ऋणको १२ करोडको सीमा खारेजी वा निक्कै हदसम्म फराकिलो हुन्छ भन्ने अपेक्षा सर्वसाधारणको... थप हेर्नुहोस्

सिटिजन्सको ऋणपत्रमा आवेदन दिने समय थपियो

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले अब कात्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबे... थप हेर्नुहोस्

कामनासेवा र मल्पी इन्टरनेसनल कलेजबीच सम्झौता

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौंको नारायण गोपाल चोकमा रहेको मल्पी इन्टरनेसनल कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । एक कार्यक्रमबीच कामना सेवा र मल्पीबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअन्... थप हेर्नुहोस्

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएक... थप हेर्नुहोस्

सानिमाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि भोली बुक क्लोज गर्ने छ । बै... थप हेर्नुहोस्

इजरायलमा हमास आक्रमणः ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं– शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त... थप हेर्नुहोस्

आज एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेश अधिवेश... थप हेर्नुहोस्

इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् । मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया... थप हेर्नुहोस्