Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महाराजगञ्जमा ओली–देउवा भेटवार्ता

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालय... थप हेर्नुहोस्

एमाले महाधिबेसन एमालेका १८ पदाधिकारी को कताओली की पोखरेल

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका १८ पदाधिकारीमध्ये १२ जना केपी शर्मा ओली पक्षमा खुल्दा ६ जना मात्र ईश्वर पोखरेलको समूहमा देखिएका छन् । एमालेका एक सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निल... थप हेर्नुहोस्

क्यानको महानिर्देशकमा हुँदैछ चलखेल

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि अर्को नियुक्तिको तयारी भइरहेको छ। पर्यटन मन्त्रालयले आज भोलि नै अर्को व्यक्तिलाई वरियता मिचेर नियुक्तिको तयारी गरे... थप हेर्नुहोस्

५० हजार आवेदन शुल्कसहित रास्वपामा समानुपातिक उम्मेदवार आह्वान

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक उम्मेदवारका लागि आव्हान गरेको छ । सो पार्टीले विहीबार एक सूचनामार्फत् फागुन २१ गते हुने आमनिर्वाचनका लागि स... थप हेर्नुहोस्

नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस हुँदैछ । विशेष अदालतमा न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको २ नम्बर इजलासमा उनक... थप हेर्नुहोस्

ओलीको हिसाव बिगार्ने पोखरेल– विद्या पक्षको योजना

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौं । एमालेभित्र महाधविशेन प्रतिनिधिको जोड घटा शुरु भएको छ । अध्यक्ष ओलीको प्यानलै सुरक्षित राख्ने गरी हिसाव किताव भइरहेका बेला नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यतिबेला एघारौँ महाधिवेशनका लागि चुनिएर आएका... थप हेर्नुहोस्

आज सर्वदलीय बैठक, के के छन् एजेन्डा ?

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा... थप हेर्नुहोस्

मधेशमा आज नयाँ मुख्यमन्त्रीको दाबी

२०८२ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । सात दलका तर्फबाट आज मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरिने भएको छ । आज नै मुख्यमन्त्रीको टुङ्गो लगाएर दाबी पेस गर्ने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत शाहले रातोपाटीलाई बताए । मधेस प्रदेशको मुख... थप हेर्नुहोस्

गृहमन्त्रीको खुराफाती योजना असफल

२०८२ मंसिर १८

ताजा नेपाल

काठमाडौं । आफ्ना काकालाई जबर्जस्ती दरबन्दी सिर्जना गरेर डीआईजी बनाउने गृहमन्त्री ओमप्रकाश अर्यालको योजना अन्ततः असफल भएको छ । ४ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकबाट गृहमन्त्री अर्यालले आफ्ना काका युवराज अर्याललाई डीआईजी ब... थप हेर्नुहोस्

प्रधानमन्त्रीद्वारा भोलि ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान

२०८२ मंसिर १८

ताजा नेपाल

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाइन्। बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको छ, जसमा राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ। सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मित... थप हेर्नुहोस्