Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजश्व हजम गर्ने महामहिम

२०८० कार्तिक २४

ताजा नेपाल

नेपालमै छन् विश्वमा कहीं नभएका नेता । लाज, घिन नभएका जनताको समस्यामा कत्ति पनि जिम्मेवारी नलिने नेताका नाममा अचाडू खोज्न अन्त जानै पर्दैन । यिनलाई जनताको चिन्ता छैन । राष्ट्रपतिले राज्यको श्रोतबाट मासिक भत्ता हजम गर्छन् ... थप हेर्नुहोस्

हत्या मुद्दामा थुनिएका ‘मान्य’ज्यू एक लाख धरौटीमा छुटे

२०८० कार्तिक २४

ताजा नेपाल

काठमाडौं । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासले १ लाख २० हजार रुपैया... थप हेर्नुहोस्

पुस १६ सम्म धकेलियो रेशमको कैद माफीविरुद्धको पेसी

२०८० कार्तिक २४

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीको कैद माफीविरुद्धको रिटको पेसी आउँदो पुस १६ गतेका लागि तोकिएको छ। बिहीबार अदालत प्रशासनबाटै स्थगित रेशमको माफीविरुद्धक... थप हेर्नुहोस्

सन्दीपको मुद्दा किन यति लम्बेतान ?

२०८० कार्तिक २४

ताजा नेपाल

काठमाडौँ । फैसलाको मिति तोकिएकै ८ महिना नाघिसक्दा पनि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा गिन सकेको छैन । एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गत वर्ष कात्तिक १४ गते लामिछानेविरुद्ध दायर भएको मुद्दामा काठमाडौं ... थप हेर्नुहोस्

मुगु हत्याकाण्ड पनि नातेदारबाटै भएको निश्कर्ष, १३ दिनपछि पक्राउ परे आरोपी

२०८० कार्तिक २४

ताजा नेपाल

काठमाडौं । प्रहरी संगठनलाई सास्ती दिएको मुगु हत्याकाण्डको जरो पत्ता लगाउन प्रहरी सफल भएको छ । मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको... थप हेर्नुहोस्

सन्दीप लामिछानेको मुद्दामा २४ मंसिरमा पेसी

२०८० कार्तिक २३

ताजा नेपाल

काठमाडौं। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ। लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले ब... थप हेर्नुहोस्

साल्ट ट्रेडिङले २० बोरासम्म चिनी बिक्रेतालाइ दिने भएको छ

२०८० कार्तिक २३

ताजा नेपाल

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको कोटा बढाएको छ। कर्पोरेशनले गत मंगलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्... थप हेर्नुहोस्

एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने

२०८० कार्तिक २३

ताजा नेपाल

नेकपा एमाले ले जाजरकोट केन्द्र भाग भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले मंसीर १ गतेदेखि एक हजा... थप हेर्नुहोस्

गजबको सुविधा दिँदै सरकार, बिजुली गाडी चढ्नेलाई पेट्रोलको

२०८० कार्तिक २३

ताजा नेपाल

काठमाडौं । विद्युतीय सवारी साधन प्रयोग गर्ने सचिव–सहसचिवको खातामा आकर्षक नगद जम्मा गर्ने अनौठो सरकारी निर्देशिका प्रचलनमा आएको छ । अर्थ मन्त्रालयले केही दिनअघि सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनवापत नगद प्... थप हेर्नुहोस्

तिहारको मुखमा २१ हजार ग्राहकको काटियो लाइन

२०८० कार्तिक २३

ताजा नेपाल

काठमाडौँ । समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको प्राधिकरणले जनाएको छ । केही महिनायता प्राधिकरणले विद्युत् महसुल बक्... थप हेर्नुहोस्