Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

केयूको उपकुलपतिका लागि पिएचडी खोजेपछि सर्वोच्चमा रिट

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वविद्यालय केयूमा मेडिकलबाट उपकुलपतिमा आवेदन दिनका लागि विद्यावारिधि अनिवार्य हुनुपर्ने कार्यविधि बनाइएको भन्दै डाक्टरहरूले सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता गराएका छन्। उपकुलपति छनोट समितिलाई प... थप हेर्नुहोस्

माल्टाको सडक दुर्घटनामा नेपालकी चेलीको ज्यान गयो

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ घर भएकी २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा मृत्यु भएको हो। रोजगारीको सिलसिलामा सन् २०२२ डिसेम्ब... थप हेर्नुहोस्

माओवादीका केन्द्रीय सल्लाहकार प्रा डा शर्मा एमालेमा प्रवेश

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । पुराना वाम बुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्माले नेकपा माओवादी केन्द्र छाडेका छन्। विराटनगरमा जारी नेकपा एमालेको पाँचौँ विस्तारित बैठकका अवसरमा शर्मा माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्। विराटन... थप हेर्नुहोस्

लामिछाने जिल्ला अदालत काठमाडौँमा हाजिर भए

२०८१ पुष २८

ताजा नेपाल

काठमाडौं । ६५ लाख धरौटी बुझाएर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतम... थप हेर्नुहोस्

नव नायक प्रिन्स थापा मगरलाई डेव्यु फिल्म एक्टरमै अन्याय

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । माघ महिनामा एउटै नाम गरेको दुईवटा फिल्म प्रदर्शनमा आयने भएको छ । एउटै नाम गरेको दुईवटा फिल्म हलमा आउने भएपछि सबै भन्दा ठुलो अन्याय माघ ४ गते प्रदर्शनमा आउने फिल्म ‘एक्टर’का नायक प्रिन्स थापा मगरलाई पर्... थप हेर्नुहोस्

रवि काठमाडौँमा आइतबार अदालत जाने

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेक... थप हेर्नुहोस्

अधिवेशन रोकेर दोस्रोपल्ट अध्यादेश

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बेला दोस्रो अध्यादेश ल्याएको छ। शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केह... थप हेर्नुहोस्

गठबन्धनको औचित्यमाथि प्रश्न उठ्यो

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर प्रष्ट जवाफ माग्न आफ्ना सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन... थप हेर्नुहोस्

के छ यि तिनको भेटवार्ताको रहश्य

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राज... थप हेर्नुहोस्

गाडी चढेर काठमाडौं आउँदै रवि

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । ६५ लाख धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोख... थप हेर्नुहोस्