Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उपत्यकामा द्रुत बस सेवा सुरु

२०८० आश्विन ३

ताजा नेपाल

३ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको ... थप हेर्नुहोस्

माइतीघरमा शिक्षकहरुको प्रदर्शन

२०८० आश्विन ३

ताजा नेपाल

३ असोज, काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्सबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्स प्रालि (जीडब्लूएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकले भीजी... थप हेर्नुहोस्

कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्टले प्रद... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग सहकार्य गरेको हो । बैंकले सूर्य जनसेवा हेल्थकेयर प्रालि, सूर्यपूरा पोलिक्लिनि... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपियाँ र र तेजावी सुन प... थप हेर्नुहोस्

देश दौडाहामा नेताहरु, रोल्पामा सेल्टर जमाउँदै रवि

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जन आवाज सुन्न गाउँघर जाने भएको छ। उक्त अभियानका क्रममा पार्टी सभापति रवि लामिछाने रोल्पा खटिने भएका छन्। माओवादीले १० वर्षे जनयुद्ध रोल्पाबाटै थालनी गरेको हो। उनीहरूले बनाएको... थप हेर्नुहोस्

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन... थप हेर्नुहोस्

देश गम्भीर संकटको अवस्थामा पुगेको ओलीको टिप्पणी

२०८० आश्विन २

ताजा नेपाल

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संव... थप हेर्नुहोस्

शेयर बजारमा १६.२४ अंकको सुधार, कारोबार रकम पनि एक अर्ब नाघ्यो

२०८० आश्विन २

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम एक अर्ब नाघेको छ । हिजो झिनो अंकले बढेको बजार आज भने दोहोरो अंकले उकालो चढेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२४ अंकले बढेको छ । ०.८२ प... थप हेर्नुहोस्