Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बिदा मागेका खड्कालाई बालेनले गरे सधैंका लागि बिदा

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । चर्को दबाव खेप्न नसकेर काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् । खड्काले अघिल्लो साता पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा... थप हेर्नुहोस्

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक ... थप हेर्नुहोस्

क्षेप्यास्त्र उत्पादन बढाउन निर्देशन

२०८० श्रावण ३२

ताजा नेपाल

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्... थप हेर्नुहोस्

भ्रष्टाचारको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर

२०८० श्रावण ३२

ताजा नेपाल

रूपन्देही । मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँ... थप हेर्नुहोस्

छेकेन उमेरले पढ्ने रहर

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । रामेछापकी रत्नकुमारी सुनुवारले ८० बर्षको उमेरमा कक्षा १२ को परीक्षा पास गर्नु भएको छ । मंगलबार कक्षा १२ को परिक्षाको नतिजा आउँदा रत्नकुमारी पास भएपछि उहाँ अहिले सर्वत्र चर्चामा हुनुहुन्छ । रामेछापकी रत्नकुमारी... थप हेर्नुहोस्

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

२०८० श्रावण ३२

ताजा नेपाल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गल... थप हेर्नुहोस्

विमानस्थल सुरक्षामा व्यापक हेरफेरको तयारी

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । सेटिङमा जे पनि हुने नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा जो गए पनि माफियाको घेराउमा पर्छ र अपराध त्यहीबाट शुरु हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोका... थप हेर्नुहोस्

शेयर बजारमा २०.३१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार राताम्मे बन्दा बजार मापन गर्ने सूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा रोकिएको छ । २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रु... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओली भेटबार्ता

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध खुलाउन चासो लिएका छन् । संसद्मा भइरहेको गतिरोध खुलाउने विषयमा राष्ट्रपति पौडेलले बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।... थप हेर्नुहोस्

शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल

२०८० श्रावण ३१

ताजा नेपाल

३१ साउन, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ । छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डक... थप हेर्नुहोस्