Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदन दिन चाहनेले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउँछन् । कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणका... थप हेर्नुहोस्

५ अर्ब ८४ करोडको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ६ वर्षका लागि निष्कासन हुन लागेको विकास ऋणपत्र २०८६‘ को बिहीबार अपरान्ह ३ बजे बोलकबोल हुने छ । निष्कासन भदौ १ गते हुने छ भने ... थप हेर्नुहोस्

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको हो । डिजल र मट्टीतेलमा प्रतिलिटर रु. १४ र पेट्रोल प्रतिलिटर रु. ५ ले बढाएर मूल्य ... थप हेर्नुहोस्

‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को फिजिकल अडिसन सुरु हुने भएको छ । साउन ३० गतेबाट फिजिकल अडिसन सुरु हुने आयोजकले जानकारी दिएको छ । आजदेखि चावहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक ... थप हेर्नुहोस्

चलचित्र ‘गणपति’ आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने

२०८० श्रावण ३०

ताजा नेपाल

नेपाली कथानक चलचित्र ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा सामाजिक कथावस्तु समेटिएको छ। सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक ... थप हेर्नुहोस्

महालक्ष्मी बिकास बैंक र विभिन्न संघसस्थाबीच संझौता

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं। महालक्ष्मी विकास बैंकले विभिन्न व्यवसायिक संस्थासँग साझेदारी गरेर आफ्ना ग्राहकलाई सहुलियतमा सेवा उपलब्ध गराएको छ। बैंकको डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेले छुट पाउनेछन्। बैंकले वीरग... थप हेर्नुहोस्

काठमाडौंमा भारतीय गायिका शिल्पा रावको कन्सर्ट हुने

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् । रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा ... थप हेर्नुहोस्

‘चलचित्र ‘रङ्गेली’, महाशिवरात्रीमा प्रदर्शनमा आउने

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाण्डौ । चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । अब ‘रङ्गेली’ शीर्षकमा चलचित्र बन्ने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको ... थप हेर्नुहोस्

आईजीआई प्रुडेन्सियलको नाफा ९ करोड

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षमा ९ करोड रुपियाँले नाफा बढाउन सफल भएको छ । कम्पनीले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत आर्थिक वर्षमा २६ करोड १० ... थप हेर्नुहोस्

शेयर बजारमा ३१.८० अंकको गिरावट, नेप्से परिसूचक २०४५.४४ विन्दुमा

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३१.८० अंकले घटेर परिसूचक २०४५.४४ बिन्दुमा रोकिएको छ । कारोबारमा २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको सेयर कि... थप हेर्नुहोस्