Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

‘ऐंचो पैंचो’ ट्रेलरमा राजनीतिक कथा

२०८० श्रावण २९

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो समय राजनीतिक विषयवस्तुमा आधारित भएर चलचित्र निर्माण हुने क्रम बढेको छ । यो सूचीमा आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’ पनि थपिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार... थप हेर्नुहोस्

शेयर बजारमा ३.६१ अंकको गिरावट, कारोबार रकम २ अर्ब ९ करोड

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.६१ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७७.२४ अंकमा ओर्लिएको छ । आज २७९ कम्पनी ५४ लाख ... थप हेर्नुहोस्

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सुनिल शर्मा चेतावनि

२०८० श्रावण २९

ताजा नेपाल

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् । अहिलेका... थप हेर्नुहोस्

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

२०८० श्रावण २९

ताजा नेपाल

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ आएको बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा ... थप हेर्नुहोस्

घर ज्वाइँमा दयाहाङ र मिरुना

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । चलचित्र कबड्डी चार सर्वाधिक हिट भएपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई एकपछि अर्को गर्दै चलचित्रमा प्रस्ताव आइरहेको छ । यी जोडी यतिबेला फेरि नयाँ चलचित्र घर ज्वाइँमा आबद्ध भएका छन् । घरज्वाइँ छायां... थप हेर्नुहोस्

महरा त के, नाम आए मलाई पनि हत्कडी लगाए हुन्छ : प्रचण्ड

२०८० श्रावण २९

ताजा नेपाल

२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा मा... थप हेर्नुहोस्

आज यी क्षेत्रमा बाढीको जोखिम

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । देशका धेरै सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस दिन महाकाली नदीको जलसतह खतरा तह आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाल... थप हेर्नुहोस्

माधब नेपाल भन्छन, म डराउने र भाग्ने मान्छे होइन

२०८० श्रावण २९

ताजा नेपाल

राजाले गिरफ्तार गर्न खोज्दाखेरि त नभाग्ने मान्छे म, तपाईंहरू सबैलाई थाहा होला, २०६२ सालको कुरा गर्नुस्, २०३२ सालको कुरा गर्नुस्, २०६१ सालको कुरा गर्नुस्, ती सबै सन्दर्भमा, ती सबै चुनौतीहरूको सामना गर्ने मान्छे म । कुनै ग... थप हेर्नुहोस्

एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा सुरु

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । यस सेवाअन्तर्गत ग्... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ ... थप हेर्नुहोस्