Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

के अब प्रहरीले महराका बाबु–छोरालाइ पाता कस्न सक्ला ?

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौँ । विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दा... थप हेर्नुहोस्

मापदण्ड बनाएर बैंकले उद्योगलाई ३ करोडसम्म कर्जा दिन मिल्ने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक उद्योगलाई आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहर... थप हेर्नुहोस्

काम अलपत्र पार्ने १५ निर्माण कम्पनीलाई कालोसूचीमा

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसका आधारमा कार्यालयले १५ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि ब... थप हेर्नुहोस्

राष्ट्र बैंकले संशोधन गर्‍यो चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं। उत्पादनमूलक उद्योगलाई सरलीकरण गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन पहिलो संशोधन गरेको छ। सरकार र उद्योगी व्यवसायीको दबाबपछि गभर्नर महाप्रसाद अधिकारी मार्गदर्शन संशोधन गरेका हुन्। राष्... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । सोमबार पनि सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपियाँ र तेजावी सुनको... थप हेर्नुहोस्

गायिका समीक्षाले दिइन् चार मिडियामाथी उजुरी

२०८० भाद्र ११

ताजा नेपाल

गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा छन् । अष्टेलिया भिसा ढिला भएको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी छन् । गायिका अधिकारीले चार जनालाई प्रतिवादी बनाई जिल्ला प... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको को आईपीओ भदौ २१ गतेदेखि

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपियाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपियाा बराब... थप हेर्नुहोस्

बच्चा बेच्ने डाक्टरसाबलाई तीन वटा मुद्दा

२०८० भाद्र ११

ताजा नेपाल

विराटनगर । लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई नवजात शिशु बेच्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु डा तपेश्वरलाल कर्णविरुद्ध प्रहरीले संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउन ज... थप हेर्नुहोस्

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास हस्तान्तरणमा मन्त्रीहरुको लर्को, सीटमा अटाउनै चर्को

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ। आइतबार ललितपुरको भैंसेपाटीमा बनेको १४ वटा ब्लक प्रधानमन्त्रीसहित अन्य १० जना मन्त्रीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो। करिब ८५... थप हेर्नुहोस्