Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हिमालयन बैंकका तीन संस्थापकको संस्थापक सेयर बिक्रीमा

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकको आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता सेयर तीन जनाले बिक्री गर्न लागेका हुन् । बैंकका सं... थप हेर्नुहोस्

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं ।  नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रह... थप हेर्नुहोस्

सिटिजन लाइफको आईपीओ भदौ १५ गतेदेखि

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपिया... थप हेर्नुहोस्

काठमाण्डौमा भैंसी आँतक

२०८० भाद्र ६

ताजा नेपाल

६ भदौ, काठमाडौं । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ । ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्... थप हेर्नुहोस्

कोशी सरकारको जबर्जस्ती विरुद्ध फेरि सर्वोच्चमा एमाले

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेले आज पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै छ। गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधान मिचिएको भन्दै कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्ष... थप हेर्नुहोस्

राष्ट्रपतिद्वारा क्रिकेट टोलीलाई शुभकामना

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले स... थप हेर्नुहोस्

मन्त्री किरातीलाई पितृशोक

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। मन्त्री किर... थप हेर्नुहोस्

दलका शीर्ष नेताको बैठक बस्दै

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौं। राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन। शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि अस्वस्थता ... थप हेर्नुहोस्

पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति

२०८० भाद्र ६

ताजा नेपाल

काठमाडौँ । यहाँ नियम कानुन सानालाई लाग्छ ठूलाई लाग्दैन । सदियौंदेखि यस्तै चल्दै आयो अझै यस्तै चलाउने प्रयास गरिएको छ । नागरिक अगुवाहरूले ललिता निवासको जगगा हिनामिना प्रकरणका मुख्य निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माध... थप हेर्नुहोस्

कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा

२०८० भाद्र ५

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ८ जना मन्त्रीबीच सामूहिक छलफल भइरहेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व भइरहेक... थप हेर्नुहोस्