Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमाले कर्णालीले आज नेता छान्ने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। मतदान आज बिहान ८ बजेदेखि सुरू हुने... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभ... थप हेर्नुहोस्

एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल विजयी

२०८० आश्विन १३

ताजा नेपाल

काठमडौं । नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेल विजयी भएका हुन् । उनले अर्का प्रत्यासी कृष्णप्रसाद दाहाल पराजित गरे । अन्तिम मतपरिणमअनुसार ढुंगेलले ६९६ मत प... थप हेर्नुहोस्

यो वर्षको एसईई चैत पहिलो सातादेखि

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चै... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । दाहालले हिजो चिन... थप हेर्नुहोस्

कुमारी बैंकका एकै पटक ५ नयाँ शाखा विस्तार

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं। कुमारी बैंक लिमिटेडले विभिन्‍न ५ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं र ललितपुरका ५ स्थानमा शाखा विस्तार गरेको हो। बैंकले काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुरको भैसेंपाटी र टौखेल... थप हेर्नुहोस्

गरिमा विकास बैंक १२२ औं शाखा कीर्तिपुरमा

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले कीर्तिपुरमा शाखा विस्तार गरेको छ। बैंकले शुक्रबार १२२औँ शाखाको रुपमा कीर्तिपुरमा शाखा विस्तार गरेको जानकारी दिएको छ। कीर्तिपुरमा आर्थिक समृद्धिको गतिलाई तीव्रता दिने उद्देश्यका साथ श... थप हेर्नुहोस्

सिटिजन्स बैंक र दराजबीच संझौता

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । दसैंको अवसरमा सिटिजन्स बैंकले ग्राहकलाई छुट दिने उदेश्यका साथ दराजसँग समझौता गरेको छ । सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधिबीच बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झ... थप हेर्नुहोस्

चिरख्वा हाइड्रोको आईपीओ असोज २३ गतेदेखि निष्काशन खुला

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक ल... थप हेर्नुहोस्

जलहारी काण्डको छाविन गर्ने सहसचिव कार्कीको निधन

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौँ । पशुपतिनाथको जलहारी काण्डको छानविन गर्ने सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । अख्तियारबाट हाल राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको शुक्रबार बिहान निधन भएको हो । नर्भिक अस्पतालका प्रमुख कार्य... थप हेर्नुहोस्