Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कार्यकारी राष्ट्रपतिको एजेन्डामा वामदेव

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं। वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन्। आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन्। नेकपा एसका अध्यक्ष माधवकु... थप हेर्नुहोस्

सशस्त्रका ४ डीआईजीको कार्यकाल थपिँदै

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने बाटो खुला गर्न चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को कार्यकाल थप गर्ने तयारी भएको छ। अहिले कार्यकाल थप हुने चार डीआईजीमध्ये एकजना आगामी वैशाखमा अत... थप हेर्नुहोस्

मालवाहक ट्रकबाट १६० किलो गाँजा बरामद

२०८१ पुष १५

ताजा नेपाल

पर्सा — प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो ... थप हेर्नुहोस्

नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुला पक्राउ

२०८१ पुष १५

ताजा नेपाल

खोटाङ — जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक बेहुला सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालप... थप हेर्नुहोस्

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

२०८१ पुष १५

ताजा नेपाल

रौतहट । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका ५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ। आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो। गएराति सवा २ बजेको समयमा पताही बस्... थप हेर्नुहोस्

आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भ... थप हेर्नुहोस्

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

२०८१ पुष १५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो। आइतबार पारिवारिक सदस्यको जमघट भएको समयम... थप हेर्नुहोस्

अखिल क्रान्तिकारीमा उमेर हद लगाउने प्रस्ताव पारित

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हद लगाउनुपर्ने प्रस्तावको पक्षमा बहुमत देखिएको छ। अखिल क्रान्तिकारीमा उमेर हद लागू गर्ने कि नगर्ने भनेर शनिबार गरिएको मतदानमा उमेर... थप हेर्नुहोस्

सहकारी संस्था नियमन गर्न प्राधिकरण गठन गरिने

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्। “राष्ट्रपति पौडेलले नेपाल... थप हेर्नुहोस्

प्रचण्डतिर इसरा गर्दै धाक-धक्कु लगाउने दिन गए – ओली

२०८१ पुष १४

ताजा नेपाल

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पु... थप हेर्नुहोस्