Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महावीरले बिक्रीमा राखे विदेशी पदक

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । नेपाल सरकार दिएका विभुषण र अलंकार बेच्न नपाएपछि वैज्ञानिक महावीर पुनले आफूलाई विभिन्न मुलुकबाट मिलेका पदकहरु बिक्रीमा राखेका छन्। उनले बिहीबार जनैपूर्णिमाको शुभदिन भन्दै विभिन्न मुलुकबाट मिलेका पदक २० देखि २५ ... थप हेर्नुहोस्

कोशी सरकारको भविष्य आज छिनोफानो

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनवाइ हुन लागेको हो। ... थप हेर्नुहोस्

कुर्सीको कुनै चिन्ता छैन : प्रचण्ड

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पारेका छन्। समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकारबाट हट्नुपर्छ ... थप हेर्नुहोस्

नेकपाको स्थायी कमिटी बैठक बस्दै

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बस्दैछ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बस्न लागेको हो। शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा हालै कार्यान्वयनमा आएको अमे... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २३५ रुपैयाँ वृद्धि

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो। निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४... थप हेर्नुहोस्

बढ्ला त कर्मचारीको अवकाश उमेर हद, पुग्ला ६० वर्ष

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी व... थप हेर्नुहोस्

इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज

२०८० भाद्र १४

ताजा नेपाल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ। मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो। मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको ... थप हेर्नुहोस्

शाहरूख खानको सिनेमा ‘जवान’को ट्रेलर सार्वजनिक

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको प्रतिक्षित सिनेमा जवान को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शाहरूखको एक्सन दृश्यले प्राथमिकता पाएको छ । सिनेमामा प्रहरी जवानले गरेको संघर्ष चित्रित छ । शाहरूख डबल रोलमा... थप हेर्नुहोस्

पशुपतिप्रसाद–२, भष्मे डन को गीत सार्वजनिक (भिडियो सहित)

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । नेपाली कथानक चलचित्र पशुपतिप्रसाद–२, भष्मे डनको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश पहिलो गीत दुई चुल्ठी बाटन रिलिज गरिएको हो । सार्वजनिक गीतमा बि पाण्डेको शब्द रच... थप हेर्नुहोस्

सूर्यमा पठाइएका अन्तरिक्षयानको नालीबेली, अहिलेसम्म के के पत्ता लाग्यो ?

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । चन्द्रयान ३ को सफलतापश्चात् भारतीय अन्तरीक्ष अनुसन्धान संस्थान इसरो ले सूर्यको अध्ययनका लागि यहीँ सेप्टेम्बर २ मा आदित्य एल १ नामक अन्तरीक्षयान प्रक्षेपण गर्ने घोषणा गरेको छ । इसरोले ट्वीट गर्दै भनेको छ, आद... थप हेर्नुहोस्