Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिद्धार्थ बैंकले दिन्छ ११.७५ प्रतिशतमै घर कर्जा

२०८० जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेको छैन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरु गुनासो गरिर... थप हेर्नुहोस्

बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

२०८० जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्। गत... थप हेर्नुहोस्

शरणार्थी काण्डले कांग्रेसभित्र उखरमाउलो

२०८० जेष्ठ ४

ताजा नेपाल

काठमाडौं। काँग्रेसभित्र एकथरिले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टी नेताहरुलाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग चर्काइरहेका छन् भने पार्टी संस्थापन आफ्नै बचाउका लागि उनीहरुलाई काखी च्याप्न बाध्य छन् । पार्टीक... थप हेर्नुहोस्

शेयर बजारमा २३.३९ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । हिजो पनि बजार झिनो अंकले बढेको थियो । आज नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकममा पनि बढोत्तरी भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.३९ अंकले ... थप हेर्नुहोस्

सर्बोच्चको फैसला बिरुद्द नागरिक उन्मुक्ति पार्टीले आनदोलन छेड्ने

२०८० जेष्ठ ३

ताजा नेपाल

जेठ, काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रक... थप हेर्नुहोस्

मुना भुर्तेलको ‘भुल्न कति गाह्रो’ सार्वजनिक

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं  । मोडलिङ क्षेत्रमा मुना भुर्तेलको निरन्तरता चलिरहेको छ । भुर्तेल मोडलिङ क्षेत्रमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएकी छन् । उनको मिहेनत, प्रतिभा, लगनशीलता, धैर्यता र निरन्तरताका कारणले नै उनले यो सफलता हासिल ग... थप हेर्नुहोस्

कार्यकर्ताले काँग्रेस बिर्से, नेताले बोली बिर्से

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौ । पार्टी कस्तो बनाउने भन्ने कुरा नेतृत्व कब्जाको समयमा जे जसरी नेता प्रफुल्ल थिए । आज त्यो अवस्था काँग्रेस भित्र चर्को छ । युवा नेताहरू अधिकार विहिन छन् । सभापति केन्द्रीत संगठनमा उसको चित्त बुझेन भने समयले भ्य... थप हेर्नुहोस्

लामो दुरीमा चल्ने यात्रु तथा मालबाहक गाडीको भाडा घट्यो

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाण्डौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने गाडी भाडा घटाएर नयाँ सूची सार्वजनिक गरेको हो । नेपाल आयल निगमले डिजलको भाउ लिटरमा १० रुपैयाँ घटाएपछि याताया... थप हेर्नुहोस्

डिजेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घट्यो

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य १०÷१० रूपैयाँले घटाएको छ । निगमले सूचना जारी गर्दै १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशो... थप हेर्नुहोस्

सुनको मूल्य ११ सयले घट्यो

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको छ। बुधबारको लागि कारोबार मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा एक सय रुपैयाँको वृद्ध... थप हेर्नुहोस्