Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पारसलाई छाडेर पूर्व राजपरिवार दक्षिणतिर

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गणतन्त्र भनिए पनि राजनीतिक दलहरुको लुटले जनता वाक्क दिक्क भएका बेला पूर्व राजा आफ्ना असन्तुष्टि पोख्दै हिँडेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आद... थप हेर्नुहोस्

मेसको खाना खाएर डीएसपीकै कार्यकक्षमा सुते खाँण

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गरिबका घरमा पुगेका भीआइपी पाहुना जस्ता भए पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीका लागि । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका ... थप हेर्नुहोस्

दाजुलाई भाउजुकै चिन्ताले सतायो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौँ । लहरो तान्दा पहरो थर्किरहेको छ । यहाँ कसलाई जोगाउन सकिन्छ भन्ने होडबाजी चलिरहेको छ । अब ठाडै संलग्नता देखिएकाहरु बचाउन गरिएका प्रयास सफल भएका छैनन् । हुन्थ्यो भने बालकृष्ण खाँणहरु प्रहरी कष्टडीमा जाने थिएनन् । ... थप हेर्नुहोस्

मानव तस्करीका अर्का टोपबहादुर पक्राउ

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गैरकानुनी रुपमा अवैध बाटो हुँदै अमेरिका पठाएको आरोपमा दादाङमा एमाले नेता टोपबहादुर जिसी पक्राउ परेका छन्। अवैध बाटोबाट अमेरिका पठाएका ७ नेपाली र ५ बंगालदेशी कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागर... थप हेर्नुहोस्

खाँणलाई निलम्बन गर्दै काँग्रेस

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । हिजो बसेको बैठकमा खाणका बा... थप हेर्नुहोस्

मिटर ब्याजीलाई पाता कस्ने बाटो खुल्यो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प... थप हेर्नुहोस्

नेशनल लाइफको साधारणसभा जेठ २२ गते

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३५औं बार्षिक साधारणसभा जेठ २२ गते गर्ने भएको छ। कम्पनीले आर्थिक बर्ष २०७८,७९ को बार्षिक साधारणसभा गर्न लागेको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५ प्रतिशत नगद लाभांश पा... थप हेर्नुहोस्

ईङवा हाइड्रोको आइपीओ बाँडफाँट

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। ईङवा जलविद्युत आयोजनाको आइपीओ करिब १२ लाख आवेदकमध्ये १ लाख २६ हजार जनाले १०,१० कित्ता हात पारेका छन्। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले सर्वसाधारणक... थप हेर्नुहोस्

प्रभुको १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० बैशाख २७

ताजा नेपाल

  काठमाडौं। प्रभु बैंकले १४ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयरको बिक्री खुलाएको हो। संस्थापक सेयरधनीहरुले आफ्नो नामको सेयर बेच्न निवेदन दिएपछ... थप हेर्नुहोस्

सेन्सरले काँडेतार रोकेपछि निर्माता नबल खड्का अदालत जाने

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं । गत साता केन्द्रिय चलचित्र जाँच समितिबाट सेन्सर पास नभएको नेपाली चलचित्र काँडेतारका निर्माता अभिनेता नवल खड्काले आफु न्यायको लागि अदालत जाने बताएका छन् । मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै आफुलाई रा... थप हेर्नुहोस्