Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सन्दिपको मुद्दाको सुनवाई आज

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ। जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझको बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो। अघिल्... थप हेर्नुहोस्

एटिएमबाट दुई घण्टामै लुटियो १ करोड ४० लाख डलर लुटिएपछि…

२०७९ चैत्र २६

ताजा नेपाल

एजेन्सी । कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने... थप हेर्नुहोस्

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले निकास पाउला त ?

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ... थप हेर्नुहोस्

अभिभावकमारा स्कुललाई बालेनको डण्डा

२०७९ चैत्र २६

ताजा नेपाल

काठमाडौं । निजी स्कुलको लुटतन्त्र रोक्ने र नीति नियममा बाँध्ने हिम्मत कुनै पनि सरकारले गर्न सकेनन् । जुनसुकै सरकार पनि तिनै लुटाहाका पक्षमा लागिरहेका बेला काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा पोशाक र किताब किन्न बाध्य ... थप हेर्नुहोस्

सरकारले हाम्रा कुरै सुनेन : ढकाल

२०७९ चैत्र २५

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा सुधार आउन नसके आउने दिन अझ भयावह हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं साधारणसभामा ... थप हेर्नुहोस्

अर्थतन्त्र लयमा फर्काउने अठोट

२०७९ चैत्र २५

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र थप संकटमा नजाओस् भनेर सरकार सजक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले अहिले अर्थ... थप हेर्नुहोस्

बेकारमा बिते सय दिन

२०७९ चैत्र २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व लिएको सय दिनसम्म काम गर्न नसकेको स्वीकार गरेका छन्। गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा बोल्दै प्रचण्डले राजनीतिक उतारचढावका कारण सय दिनसम्म काम गर्... थप हेर्नुहोस्

एमालेमा रहेको ७० वर्षे उमेर हदविरुद्ध उजुरी

२०७९ चैत्र २५

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेमा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै काठमाडौंका निमकान्त पाण्डेले निर्वाचन आयोगमा उक्त प्राव... थप हेर्नुहोस्

विश्वको आर्थिक वृद्धि १९९० यताकै कम

२०७९ चैत्र २४

ताजा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी रहने जनाएकी छन् । भारत र चीनमा मात्रै उल्लेख्य आर्थिक वृद्धि रहने उनको भनाइ छ । उनले यस वर्ष विश्वको आ... थप हेर्नुहोस्

४ जना डीआईजी एआईजीमा बढुवा

२०७९ चैत्र २४

ताजा नेपाल

नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो। डीआईजीहरु... थप हेर्नुहोस्