Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रपतिमा भूराजनीतिक टकराव

२०७९ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । आगामी हुन लागिरहेको राष्ट्रपतिको उम्मेदवार र निर्वाचनलाई लिएर भूराजनीतिक टकराव तीव्र रुपमा देखिएको छ । आलंकारिक भनिए पनि राष्ट्रपति पद त्यतिमै सीमित नहुँदो रहेछ भन्ने कुरा पूर्व प्रधानसेनापति रुकमाङगद कटवाल प्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपियाँ र तेजावी सुन प्र... थप हेर्नुहोस्

‘बाख्राको दूध खुवाएर ४ सन्तान हुर्काएँ, ४ बचाउन सकिनँ’

२०७९ फाल्गुन १२

ताजा नेपाल

मेरो नाम रेली बिक हो, उमेर ४२ वर्ष भयो । मेरो घर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुुक्तिकोटमा पर्छ । अहिले मसँग डेढ वर्षको छोरासहित ३ बच्चा छन् । मेरो १४ वर्षको उमेरमा विवाह भएको थियो । अहिलेसम्म १० पटक गर्भवती... थप हेर्नुहोस्

प्रचण्ड र ओलीबीच निर्णायक वार्ता,माधब नेपाल राष्टपती हुने बारेमा

२०७९ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार निर्णायक बार्ता हँुदै छ । राष्ट्रपति निर्वाच... थप हेर्नुहोस्

निष्ठाको राजनीतिमा कुम्लेहरूको फरमान

२०७९ फाल्गुन १२

ताजा नेपाल

राष्ट्रपतिका नाममा देखिएको यतिखेरको लडाइँ राजनीतिक रुपमा पनि विकृतिको छायाँ हो । सत्ताका निम्ति एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले देखाएको दरिद्रताको परिणाम प्रदर्शन भइरहेको छ । जनताले वाम शक... थप हेर्नुहोस्

भत्केपछि बल्ल सचेत भयो प्रहरी

२०७९ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । आइजीपी धिरजप्रताप सिंह त्यतिखेर देशमा थिएनन् । उनले जिम्मेवारी दिएर गएका एआईजी सहकुल थापा निमित्त थिए । त्यो बेला नेपाल प्रहरीले रबरको गोली प्रयोग गरेको भए पनि बसपार्क वरिपरि त्यति ठूलो उदण्डता प्रदर्शन हुने थ... थप हेर्नुहोस्

सिंहदरबारमा दिउँसो ४ बजे मन्त्रीपरिषद् बैठक बस्दै

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो ४ बजेका लागि बैठक बोलाईएको जानकारी दिईएको छ । आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर... थप हेर्नुहोस्

सेयर बजारमा ५७.७४ अंकको गिरावट, साढे २ अर्बभन्दा बढीको कारोवार

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको गिरावट आएको छ । यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो । त्यसो त बुधबार मात्र केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुक... थप हेर्नुहोस्

चुनावअघिको गठबन्धन दलको बैठक साँझ ६ बजे बस्दै

२०७९ फाल्गुन ११

ताजा नेपाल

चुनावअघिको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको छ। बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकल बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। राष्ट्रपति निर्वाचनको मिति नजिकिँ... थप हेर्नुहोस्

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक सनराइज क्... थप हेर्नुहोस्