Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेता भण्डारीको अवस्था जटिल थप उपचारका लागि विदेश लैजान सुझाव

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ। कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजि... थप हेर्नुहोस्

चलचित्र ‘फाटेको जुत्ता खै’ निर्माण हुने

२०७९ फाल्गुन ३

ताजा नेपाल

दुबई । चलचित्र फाटेको जुत्ता खै निर्माण हुने भएको छ । सौगात मल्ल र ऋचा शर्मालाई शीर्ष भूमिकामा लिएर निर्माता अर्जुन कुमारले नयाँ चलचित्र ‘फाटेको जुत्ता खै’ निर्माण गर्ने घोषणा गरेका हुन । यूएईको दुबईमा चलचित्र विकास बोर्... थप हेर्नुहोस्

एक वर्षपछि १२ प्रतिशत महँगी बढ्ने राष्ट्र बैंकको अनुमान

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी १ वर्षपछि नेपाली बजारको अपेक्षित मुद्रास्फीति १२ प्रतिशत बढ्ने अनुमान गरेको छ । करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरेको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मुद्रास... थप हेर्नुहोस्

नक्कली लाइसेन्स बनाउने समूह काठमाडौँमा पक्राउ

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्स बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा केही व्यक्तिहरुले लिखत कीर्ते गरी नक्कली स्मार्ट लाइसेन्स बनाउने गरेको गोप्य सूचनाको... थप हेर्नुहोस्

शेयर बजारमा १३.९० अंकको गिरावट, कारोवार रकमपनि खुम्चियो

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बजार निरन्तर ओरालो लागेसंगे नेप्से परिसूचक २१ अंकबाट तल झरेको छ । कारोबार रकमसमेत खुम्चिंदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १३.९० अंकले घट... थप हेर्नुहोस्

नयाँ राष्ट्रपतिका लागि शक्ति राष्ट्रहरु मैदानमै उत्रिएको केसीको आरोप

२०७९ फाल्गुन ३

ताजा नेपाल

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भूमिका खेले पनि यसपटक भने प्रत्यक्ष रुपमै मैदानमा उत्रिएको आरोप लगाएका छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै स... थप हेर्नुहोस्

ग्राहकको अनुमतिबिना कुनै पनि सेवा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकको अनुमति बिना कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सूच... थप हेर्नुहोस्

चलचित्र विकास बोर्डका लेखा अधिकृत भट्टराई नक्कली डलरसहित दुबईमा समातिए

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौँ। चलचित्र बिकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिएका छन्। नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।... थप हेर्नुहोस्

मेन्छियाम हाइड्रोको आईपीओ फागुन १० देखि

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन खुला गर्ने भएक... थप हेर्नुहोस्

घट्यो सुनचाँदीको मूल्य

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएक... थप हेर्नुहोस्