Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फागुन १ गते जनयुद्ध दिवसको बिदा

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौं । जाती र समुदाय पिच्छेका पर्वलाई बिदा दिँदा दिँदा काम गर्ने भन्दा बिदा हुने समय बढिरहेको बेला कर्णाली प्रदेश सरकार पछि बाग्मती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ । बाग्मती प्रदेश सरकारको गत... थप हेर्नुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौँ । सत्ता साझेदार दलहरुबीचमा देखिएको दरार मिलाउन सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम,... थप हेर्नुहोस्

माओवादीभित्र शुरु भयो राष्ट्रपतिको बहस

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनबारे छलफल अघि बढाएका छन् । सत्ता गठबन्धनका नेताहरुसँग छलफल चलाएका दाहालले आज पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकम... थप हेर्नुहोस्

सुन र चाँदीको मूल्य बढ्यो

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ९ सय, तेजावी सुनक... थप हेर्नुहोस्

शेयर बजारमा १२.४३ अंकको सुधारः कारोबार रकम भने दुई अर्बमै सिमित

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार १२.४३ अंकले बढेको छ । बजार बढे पनि कारोबार रकम भने २ अर्बमा समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १२.४३ अंकले बढेको हो । ०.५७ प्रतिशतले बजार बढ्दा ने... थप हेर्नुहोस्

पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०७९ माघ २६

ताजा नेपाल

पोखरा । बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु भएको छ । पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कस्कीले जानकारी दिएको छ। २७ वर्षीय रेजिना पोखरा बुद्धचोकबाट... थप हेर्नुहोस्

एमालेको च्यासलमा सचिवालय बैठक जारी

२०७९ माघ २६

ताजा नेपाल

  काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि बसिरहेको जनाईएको छ । बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश ... थप हेर्नुहोस्

कुमारी बैंकको २७ लाख ५५ हजार संस्थापक सेयर बिक्री खुल्यो

२०७९ माघ २६

ताजा नेपाल

  काठमाडौं। साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकका संस्थापक सेयरधनीले विद्यमान कुमारी बैंकको २७ लाख ५५ हजार २५३ कित्ता सेयर बिक्री गर्ने भएका छन्। सो सेयर बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो। ... थप हेर्नुहोस्

बाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याज दर यथावत राख्ने

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं। नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय गरेको छ। अहिले साधारण मुद्दतिको ब्याज दर ११ प्रतिशत छ। नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक समिक्षा गर्यो र नीतिगत दरहरु घटायो... थप हेर्नुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने संभावना कम

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सम्भावना कम हुँदै गएको छ । आज बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्ने समय र स्थानको तय भइसकेको छैन । बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाल... थप हेर्नुहोस्