Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पटक–पटक हारे पनि उही प्रतिस्पर्धी कार्यकर्ताले नयाँ अनुहार कहिले हेर्ने

२०७९ कार्तिक ३

ताजा नेपाल

दलहरूमा पुस्तान्तरणको बहस चर्को गरी चल्दै आएको छ। तापनि, हाम्रो राजनीतिमा धेरै पुराना नेता नै नेतृत्व तहमा छन्। चुनाव जिते पनि हारे पनि उही–उही उम्मेदवारबीच प्रतिस्पर्धा हुनुले पनि नेतृत्व पुस्तान्तरण हुन नसकेको देखाउँछ।... थप हेर्नुहोस्

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने ,आयोगद्वारा सातबुँदे निर्देशन जारी

२०७९ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्था उल्लंघन भएमा... थप हेर्नुहोस्

खानेपानीका दुई जना २८ लाख घुससहित पक्राउ

२०७९ कार्तिक २

ताजा नेपाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं ४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस... थप हेर्नुहोस्

सन्दीपमाथि फेरि म्याद थप्ने तयारी

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजान... थप हेर्नुहोस्

भारतीय कांग्रेसमा नयाँ अध्यक्ष बने मल्लिकार्जुन खडगे

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खडगे निर्वाचित भएका छन् । सभापति पदका लागि मंगलबार भएको चुनावको नतिजामा खडगे विजयी भएका हुन् । करिब ९५०० प्रतिनिधिले मतदान गरेकामा खडगेले सात हजार ८९७ मत पाएका छन् भने... थप हेर्नुहोस्

काठमाडौंलाई भूकम्पले हल्लायो

२०७९ कार्तिक २

ताजा नेपाल

कात्तिक २ ,काठमाडौंमा आज बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन्... थप हेर्नुहोस्

भतिजालाई गोली हानेर पूर्वप्रहरीको आत्महत्या

२०७९ कार्तिक २

ताजा नेपाल

बिर्तामोड । झापाको गौरादह नगरपालिकामा एक पूर्वप्रहरीले भतिजालाई गोली प्रहार गरेर गम्भीर घाइते बनाएपछि आत्महत्या गरेका छन् । गौरादह ८ का ३५ वर्षीय वीरेन साहले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । मंगलबार राति ८ ... थप हेर्नुहोस्

चुनावी अपिलले गठबन्धनमा भाँडभैलो

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । सत्तारुढ तीन दलले अपिलमा राखेको संघीयता शब्दप्रति जनमोर्चाले असहमति जनाएपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मात्रै हस्ताक्षर गरेर उक्त अपिल निकालेका छन्। सत्ता गठबन्धनले अपिलमा संघी... थप हेर्नुहोस्

वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन्। मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको... थप हेर्नुहोस्

सन्दीपलाई तेस्रो पटक जिल्ला अदालत लगिँदै

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई आज तेस्रो पटक जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेमाथी आज तेस्... थप हेर्नुहोस्