Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रंगिला राज्यमन्त्री वलीले दिइन् राजीनामा

२०७९ असार १५

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेश सरकारकी रंगिला स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्... थप हेर्नुहोस्

लुटाहा र भ्रष्टको संरक्षक बन्दैछन् अदालत ? अख्तियारको अनुसन्धानमै शंका !

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । जुन कामका लागि संवैधानिक अंगका रूपमा कानुनले स्थापना गरेका अख्तियार, अदालत, निर्वाचन आयोग, मानवअधिकार आयोग जस्ता दर्जनौ निकायको व्यवस्था भयो तिनको काम देश र जनताको पक्षमा कति छन् ? मिहिन रूपमा अनुसन्धान गर्ने ... थप हेर्नुहोस्

गुण्डाराज चम्कँदा प्रहरी कता ?

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको जिल्ला वा प्रभागमा नयाँ कमाण्ड जब जान्छ केही दिन तिनको काम चम्कन्छ । जब होटल, रेष्टुराँ, क्याफे र डान्सबारबाट हप्ता र मासिकका कुरा मिल्छ त्यसपछिका दिन उस्तै हुन्छन् । अहिले प्रहरी परिसर काठमाडौं... थप हेर्नुहोस्

चोलेन्द्रको चिन्ताले शितल निवासको चित्त कटक्क

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तमाथिको अन्याय होस् वा किसानले भोगिरहेको मलको हाहाकार नै किन नहोस् या महंगीले थिचिएका जनताको पीडाप्रति चासो र चिन्ता कहिल्यै प्रकट नगर्ने शितल निवासलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र ... थप हेर्नुहोस्

विप्लव छाडेका पाँच दर्जन बढी नेता माओवादीमा (सूचिसहित)

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनीहरुलाई बुधबार केन्द्रीय क... थप हेर्नुहोस्

दिलमाया मृत्यु प्रकरणमा अभियुक्तले गरे के के स्वीकार ?

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं। काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु, हत्या वा आत्महत्या केबाट भएको हो भन्नेबारे प्रहरी अझै पनि निश्कर्षमा पुग्न सकेको छैन। पक्राउ परेका सुर्य श्रेष्ठले शुक... थप हेर्नुहोस्

राजधानीमा हैजा बढ्यो, सतर्कता अपनाउन आग्रह

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।... थप हेर्नुहोस्

टाट पल्टिने अवस्थामा आयल निगम, कार्यालय धितो राखेर ३ अर्ब ऋण निकाल्दै

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं । सधैं घाटाको व्यापार गरेपछि कति धानिन्छ ? सरकार करमाथि कर थोपर्ने तर निगमले महंगोमा किनेर सस्तोमा इन्धन बेच्नु पर्ने भएपछि कसरी उभो लाग्छ आयल निगम ?  सरकारले पेट्रोलियम पदार्थको पूर्वाधार कर र पछिल्लो समय घटाउन... थप हेर्नुहोस्

एसपीपीको पत्रमामाथि ओलीको यस्तो दाबी

२०७९ असार १५

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी दूतावासलाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सभागी हुन लेखेको पत्रमा मिति संशोधन गरिएको आरोप लगाएका छन्... थप हेर्नुहोस्

तस्करको चलाखीले प्रहरी नै हैरान

२०७९ असार १४

ताजा नेपाल

काठमाडौं । सीमा नाकामा जिल्लाबाट किसानको नाउ भजाएर मल भिœयाउने र तस्करको मल संकलन गोदाममा पु¥याउने अभियान चलेको छ । त्यो अभियानलाई सीमा सुरक्षा बलले निगरानी राखे पनि कति निगरानी गर्ने ? कृषि प्रयोजनका लागि आफैंलाई चाहियो... थप हेर्नुहोस्