Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

इजरायली आक्रमणमा प्रधानमन्त्रीकै मृत्यु

२०८२ भाद्र १५

ताजा नेपाल

काठमाडौं । राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु भएको यमनी समूहले पुष्टि गरेको छ । आक्रमणमा प्रधानमन्त्री मारिएपछि एक हुथी अधिकारीले इजरायल विरुद्ध ‘बदला’ लिने वाचा गरेका छन्। हुथी विद्... थप हेर्नुहोस्

महानगर प्रहरीको भूमिकाप्रति बालेन सन्तुष्ट

२०८२ भाद्र १५

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगर प्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन्। तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कान... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा घनघोर वर्षा

२०८२ भाद्र १५

ताजा नेपाल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा ६ घण्टादेखि निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोबाट बच्न त्यहाँका बासिन्दालाई सुझाव दिएको छ। आज बिहान ६ः४५ बजे चेतावनी जारी गर्... थप हेर्नुहोस्

लिपुलेकका विषयमा सीको यस्तो जवाफ

२०८२ भाद्र १५

ताजा नेपाल

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबार... थप हेर्नुहोस्

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन

२०८२ भाद्र १४

ताजा नेपाल

काठमाडौं । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान खानको निधन भएको छ । नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका ३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले ... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई चीन भ्रमणको शुभकामना दिँदै बालेन यसो भने

२०८२ भाद्र १४

ताजा नेपाल

काठमाडौं । सधैं नकारात्मक टिप्पणी मात्रै गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन्। हालै भारत र चीनले नेपाललाई सोध्दै नसोधी नेपाली ... थप हेर्नुहोस्

नेपाल प्रहरीको ३२औ प्रमुखमा खापुङ नियुक्त

२०८२ भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको ३२औं आइजीपीको रुपमा सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्री... थप हेर्नुहोस्

सञ्चारक्षेत्रमा सरकारी अंकुश

२०८२ भाद्र १३

ताजा नेपाल

लोकतन्त्रकै बदनाम गर्ने गरी नेकपा एमालेको ओली समूहले स्वतन्त्र सञ्चार क्षेत्रमाथि १२ थरी झन्झट थुपारेर आफ्ना अपराधको ढाकछोप गर्दैछ । पेशागत संस्थाहरूले जे बोले त्यो काम गर्दैनन् । लेख्ने, खोज्ने र प्रशारण तथा प्रकाशन गर्... थप हेर्नुहोस्

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

२०८२ भाद्र १३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफा... थप हेर्नुहोस्

रक्सीले मातेका प्रहरी हवल्दारले होटल कर्मचारीलाई रडै रडले हाने

२०८२ भाद्र १२

ताजा नेपाल

चितवन । सौराहमा बर्थ डे पार्टी रक्सी खाएर मध्यरातमा सौराहाको सडकमा मात्तिएर हिँडेका एक प्रहरी हवल्दारले होटलको ड्यूटी सकेर घर फर्किएका युवालाई निर्घात कुटेका छन् । गत शनिबार सौराहाको ड्याम साइडको एक होटलमा साथीको बर्थ... थप हेर्नुहोस्