Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

व्याख्यात्मक एमसीसी घोषणामा अमेरिका मौन कार्यनयन हुनेमा शंका

२०७८ फाल्गुन १६

ताजा नेपाल

अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ । १२ बुँदे... थप हेर्नुहोस्

युक्रेनका राष्ट्रपति भन्छन हामीलाई अबको २४ घण्टा टिक्नु छ

२०७८ फाल्गुन १६

ताजा नेपाल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने ब... थप हेर्नुहोस्

त्यसपछि प्रचण्डको सचिवालयले यसो भन्यो

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्... थप हेर्नुहोस्

एमसीसी पास भएपछि अमेरिकाले के भन्यो ?

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्नसक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधिसभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिक... थप हेर्नुहोस्

अमेरिकाले युक्रेनलाई दियो ३५ करोड डलर बराबरको सैन्य सहयोग

२०७८ फाल्गुन १५

ताजा नेपाल

अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न सो रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् । विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड ड... थप हेर्नुहोस्

पलविरुद्ध अर्को पनि जाहेरी, त्यता पनि करणी ?

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय चितवनमा पनि किटानी जाहेरी परेको छ ।जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी हुन् । प्रहरीका अनुसार उनले... थप हेर्नुहोस्

तनहुँ प्रहरीको नियन्त्रणमा पल शाह

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा ... थप हेर्नुहोस्

एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति

२०७८ फाल्गुन १५

ताजा नेपाल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाएका छन् । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघा... थप हेर्नुहोस्

प्रचण्डको निर्णय वैधानिक मान्न सकिदैन – नेता न्यौपाने

२०७८ फाल्गुन १५

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर... थप हेर्नुहोस्

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठकले एमसीसी... थप हेर्नुहोस्