Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ढुंगेअड्डाको बम सेनाले पन्छायो

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा शंकास्पद वस्तु डिस्पोज पारेको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो । शुक्रबार बिहान... थप हेर्नुहोस्

माओवादी एमसीसीको विपक्षमा, सरकारबाट बाहिरिन तयार

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच ब... थप हेर्नुहोस्

नेपाली नक्कली नोटसहित काठमाडौंमा चारजना पक्राउ

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं महानगरपालिका–१६, नयाँबजार मेडिकल चोक क्षेत्रबाट नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । उनीहरूका साथबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोट बरामद भएको छ । पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–१२... थप हेर्नुहोस्

आयल निगम भन्छ मासिक पौने ५ अर्ब घाटा छ

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको नि... थप हेर्नुहोस्

देउवा र प्रचण्डो भेटवार्ता २ घण्टा पर सारियो

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । बैठक आज ५ बजे प्रधानमन्त्... थप हेर्नुहोस्

भूराजनीतिक चपेटामा नेपाल

२०७८ फाल्गुन ५

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाल यतिबेला अमेरिकी धु्रव र चिनिया धु्रवबीच भूराजनीतिक टकराव प्रत्यक्षत सतहमा देखिएको छ । यसभन्दा पहिला दरबार, शक्तिमा रहेको अवस्थामा भूराजनीतिक टकराव दरबारभित्रै टकराउने हुनाले सर्वसाधारण जनताले ... थप हेर्नुहोस्

सलमान खान बैशाख ३ गते काठमाडौं आउने, रंगशालामा कार्यक्रम

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । एक सांगीतिक कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खानसहितको टोली काठमाडौं आउने भएको छ । ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका कलाकारलाई बैशाख ३ गते काठमाडौं ल्याउन लागेको हो । ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त ग... थप हेर्नुहोस्

जिल्ला वन अधिकृतविरुद्ध ७० लाखको भ्रष्टाचार मुद्दा

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैय... थप हेर्नुहोस्

पालिका चुनावका लागि दल दर्ता खुल्यो

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयो... थप हेर्नुहोस्

४ घण्टापछि आन्दोलनकारीले छाडे बानेश्वर क्षेत्र

२०७८ फाल्गुन ४

ताजा नेपाल

बिहान ११ बजेदेखि सुरु भएको एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको छ । संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प... थप हेर्नुहोस्