Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजधानी क्षेत्र आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी

२०७८ चैत्र २०

ताजा नेपाल

युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो । यद्यपि रूसको तर्फबाट भने यो कुराको पुष्टी... थप हेर्नुहोस्

इमरान खानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

२०७८ चैत्र २०

ताजा नेपाल

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्नका लागि सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानल... थप हेर्नुहोस्

एमसिसि छिरे पछि नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

२०७८ चैत्र २०

ताजा नेपाल

नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास ‘ब्यालेन्स नेल’ आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म... थप हेर्नुहोस्

क्षतिपूर्तिमा मिल्यो कुरा, आफन्तले बुझे शव

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडाैं। कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको शव आफन्तले बुझेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बोहराको ... थप हेर्नुहोस्

इमरान खानले आज अविश्वासको प्रस्तावको सामना गर्दै

२०७८ चैत्र २०

ताजा नेपाल

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ । उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री ... थप हेर्नुहोस्

नोवेलका चिकित्सक मृत भेटिए

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडौं । नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव मृत अवस्थामा फेला परेका छन्। सप्तरीको राजविराज घर भएका र तीन वर्षयता विराटनगरस्थित नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव शनिबार बिहान मृत भेटिएका हुन्।... थप हेर्नुहोस्

आजबाट पेट्रोलियम आपूर्ति सहज

२०७८ चैत्र २०

ताजा नेपाल

काठमाडौं। पेट्रोलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ । उनीहरुले ढुवानीको कमिशनका व... थप हेर्नुहोस्

आजदेखि जनकपुर-जयनगर रेल सञ्चालनमा

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल स... थप हेर्नुहोस्

आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ ... थप हेर्नुहोस्

देउवा र मोदीको आज भेटवार्ता हुँदै

२०७८ चैत्र १९

ताजा नेपाल

काठमाडौं । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने क... थप हेर्नुहोस्