Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोत्तम सिमेन्टले आइपिओ निकास्सन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको आधारमा बुक बिल्डिङ्ग निर्देशिका २०७७ कार्यान्वयनमा आएसँगै सर्वोत्तम सिमेन्टले उक्त विधिबाट आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नुपूर्व आधार मूल्य तय गर्न योग्य संस्थागत लगानीकर्तासँगको छलफलमा आशय मूल्य माग गर्नुपूर्व आफ्नो मूल्य सार्वजनिक गरेको छ ।

कम्पनीले भ्यालुएसन गराएर ७५० रुपैयाँको मूल्य प्रस्तावसहित योग्य संस्थागत लगानीकर्तासँग छलफलमा जाने तयारी गरेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरतबाबु दाहालले बताएका छन् ।


सम्बन्धित समाचार

तेल पर्याप्त छ, ग्यासको पनि अभाव छैन

२०८२ फाल्गुन ३०

ताजा नेपाल

सजिलो छ त ? इरानलाइ सत्तापलट गर्न

२०८२ फाल्गुन २४

ताजा नेपाल

मध्यपूर्वमा युद्धको आगो

२०८२ फाल्गुन १९

ताजा नेपाल