Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसदमा प्रम पराजित, अब के गर्लान ?

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीे संसदबाट विश्वासको मत लिन असफल भएका छन् । संसदको बैठकमा आज भएको मतदान प्रकृयामा उनको पार्टीका १२१ सांसद भएपनि २८ सांसदले संसद बहिस्कार गर्दा ओलीको पक्षमा ९३ मत मात्र परेको छ भने उनको विपक्षमा १२४ मत परेको छ । यसपटक १५ जना संसद तथस्ट बसे । यी सांसद हरु को थिए त्यसप्रति कौतूहता जागे पनि स्पष्ट देख्दा नेमकिपा राजपाका महन्त ठाकुर पक्ष भएको आङ्कलन गर्न सकिन्छ । बैठकमा २३२ सांसदहरुको उपस्थिति थियो । सख्यात्मक आधारमा प्रमले ९३ मत पाउँदा उनको पद सुरक्षित हुन सकेन ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल